प्राविधिक बहुमतले मात्र संविधानको दीर्घायुको सुनिश्चितता गर्दैन

चन्द्रप्रकाश बानियाँ सात आठ वर्षको कसरतपछि अन्ततः ‘नेपालको संविधान–२०७२’ जारी भयो । जननिर्वाचित संविधानसभाबाट संविधान बनाउने सात दशकअघिदेखिको नेपाली धोको औपचारिकरूपमा पूरा भयो । संविधानसभामा उपस्थित सभासदहरूको बहुसंख्याले संविधानको मूलकपीमा हस्ताक्षर ग¥यो । जननिर्वाचित सभाध्यक्षले...

संस्कृति र चाडपर्वलाई भड्किलो नबनाउँ

राज्यलक्ष्मी शाक्य असार महिनाको अन्त्यसँगै नेपालमा अहिले विभिन्न किसिमका चाडपर्वको मौसम सुरु भइसकेको छ । विभिन्न जात, धर्म र संस्कृतिका मानिसहरूको बसोबास रहेको हाम्रो मुलुकमा मनाइने विभिन्न सांस्कृतिक पर्वले हाम्रो सांस्कृतिक विविधतालाई जगेर्ना गर्न थप...

राजनीतिले अख्तियार गरेको अप्ठेरो बाटो !

चन्द्रप्रकाश बानियाँ बन्द, निषेधाज्ञा, कफ्र्यु, गोली, लाठी, अश्रुग्यास र बहिष्कारकै बीचबाट नयाँ संविधान आभिर्भाव हुने भो । मधेस आन्दोलनको सिलसिलामा मारिने मर्ने नेपाली सपूतका लाशहरू यत्रतत्र जलिरहँदा संविधानसभा भवनमा भने नयाँ संविधानका धारा उपधाराहरूमा मतदानको...

नेपालले चीनबाट सिक्नुपर्ने यो पक्ष

निमकान्त पाण्डे हालै गएको विनाशकारी भूकम्पका कारण नेपालमा ठूलो धनजनको क्षति पुर्याएको छ । भूकम्पमा परि हजारौँ जनताले ज्यान गुमाएका छन् भने लाखौँ जनता प्रभावित भएका छन् । नेपालमा गएको भूकम्पका कारण हजारौँ मानिसको मृत्यु लाखौ...

नेपाली सेनाको नयाँ नेतृत्वबाट के आशा गर्ने ?

निमकान्त पाण्डे आज भदौ महिनाको २४ गतेको दिन, १४ जना मित्रहरूका साथ म चीनको सिचुवान प्रान्तको वान्च जिङ्ग जिल्लाको येंग सियुध गाउँमा आइपुगेको छु । मेरो देश यतिबेला हत्या, हिंसा र विपत्तिको अवस्थाबीच गुज्रिइरहेको छ...

ढलेछ त कोइरालाको शालिक पनि !

चन्द्रप्रकाश बानियाँ मधेश आन्दोलनको सन्दर्भमा गिरिजाप्रसाद कोइरालाको शालिक ढालिए छ । त्यो पनि पर्सामा ! तीन–तीन पटक संसदीय निर्वाचनमा पराजय भोगेका किसुनजीलाई कमसेकम जिन्दगीमा एकपटक मात्र भए पनि विजयको स्वाद चखाउने पर्सा नै थियो ।...

‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ हाम्रै नारा हुन्

दीपेन्द्र रोकाया कामको चाप बढ्न थाल्यो । त्यसैले अर्को प्रेस किन्यौं । लडियामा राखेर बोगटियाकै मधेसी गाउँका बाबुराम यादवको घरमा राख्यौं । जनादेश साप्ताहिक नियमित रूपमा प्रकाशन ग¥यौं । त्यहाँबाट बाँके र बर्दियाको पोस्टसम्म प्रेसमा...

RECENT POSTS

HOT NEWS