दिल्लीलाई रिझाएर कहिलेसम्म सिल्ली बन्ने ?
हालै मात्र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गिराउनका लागि विभिन्न दलको दिल्ली दौडबारेको चर्चा उत्कर्षमा पुगिरहेको छ । संविधान निर्माण प्रक्रियामा दिल्लीलाई सिल्ली बनाउनेदेखि अघोषित नाकाबन्दीलाई अघोषित रूपमा फिर्ता गर्नुपर्ने बाध्यता तथा ओलीको चीन...
माओवादी आन्दोलनको एकताबारे एघार बुादे प्रस्ताव
हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विशेष पूर्ण बैठकले माओवादी आन्दोलनको एकताबारे एउटा ठोस नीति तय गर्ने भनेअनुसार पार्टी अध्यक्ष क.किरणले आम पार्टी सदस्यहरूलाई जानकारी र कार्यान्वयनका लागि एघार बुादे प्रस्ताव अगाडि सार्नुभएको छ...
जलविद्युत्मा सरकारी योजना कत्तिको दूरदर्शी ?
उत्तम अर्याल
नेपालमा योजनाहरूको निर्माण गरिन्छ तर त्यसको कार्यान्वयनमा भने सधैं उदासीनता मात्र देखिन्छ । जसको कारणले गर्दा राम्रा योजना पनि कार्यान्वयन हुन नसकेको पाइन्छ । तर कतिपय यस्ता योजनाहरू पनि हुन्छन्, जसको कार्यान्वयन...
नेपालका महिला जति सफल संसारमै छैनन्
राज्यलक्ष्मी शाक्य
अधिकार प्राप्तिका लागि जबसम्म पीडित व्यक्तिले आवाज उठाउादैन, तबसम्म कसैले पनि यो पीडित हो र यसले न्याय पाउनुपर्छ भनेर सहानुभूति देखाउादैन । आफ्नो हकअधिकारको पक्षमा जतिसक्दो संगठित आवाजलाई प्रस्तुत गरिन्छ, त्यति नै धेरै...
जनधारणा २५औं वर्ष प्रवेश
जनधारणा साप्ताहिक २४ वर्ष पूरा गरेर २५औं वर्षमा प्रवेश गरेको छ । २५ वर्ष प्रवेशलाई रजत महोत्सव पनि भन्ने गरिन्छ । रजत महोत्सवको अर्थ परिपक्वताको रूपमा लिइन्छ । पत्रकारितामा २५ वर्ष पूरा गर्नु भनेको...
नेकपा क्रान्तिकारी माओवादी विभाजनको संघारमा
हुकुमबहादुर सिंह
गत चैत १२ गतेबाट सुरु भई २१ गतेसम्म चलेर दुई दिनका लागि यही २५ गतेसम्मका लागि स्थगित भएको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विशेष पूर्ण बैठक फेरि एक महिनाका लागि स्थगित गरिएको छ...
देउवा नेतृत्वको कााग्रेसले सत्ताबाहिर रहने धैर्य कतिञ्जेल प्रदर्शन गर्ला ?
चन्द्रप्रकाश वानियाा
क्रिकेटको भाषामा भन्ने हो भने शेरबहादुर देउवाले लगालग दुई छक्का मारेका छन् । एक महिनाभित्रै पार्टीको दुईवटा महत्वपूर्ण पदहरूमा सानदार विजय आत्मसात् गर्ने दुर्लभ अवसर पाएका छन् । ‘राजनीतिक शब्दकोषमा थकाइ भन्ने शब्दावली...
यो हो नेपाल र भारतबीच विवादको जरो
–निमकान्त पाण्डे–
यतिबेला फेरि दक्षिणतिरको छिमेकी देश भारतले नेपालविरुद्ध शत्रुतापूर्ण व्यवहार देखाउन थालेको छ । नेपालमा संविधानसभाले निर्माण गरेको भारतको भन्दा धेरै लोकतान्त्रिक र समावेशी चरित्रको संविधानमाथि नकारात्मक दृष्टिकोण बनाएर भारतीय शासकहरूले भ्रम फैलाउने दुस्साहस...
माओवादी नेताहरूलाई चेतना भया !
–निमकान्त पाण्डे–
यतिबेला माओवादी धारका विभाजित राजनीतिक समूहहरू एकीकरणको प्रयासमा कसरत गरिरहेका छन् । दोस्रो जनआन्दोलनका नामले चर्चित बनाइएको ०६२/६३ को संसदवादी सात दल र नेकपा (माओवादी)को संयुक्त आन्दोलनपछिको राजनीतिक परिवर्तनबारे अब छलफल गरिरहनुको कुनै...
प्रम ओलीलाई खुलापत्र
उत्तम अर्याल
आज म यस युवाधारणा स्तम्भबाट देशकै सर्वोच्च कार्यकारी व्यक्तित्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन गइरहेको छु । हुन त उहाालाई सुझाव दिन मेरो हैसियत र योग्यता पुग्ला/नपुग्ला, सुझाव दिनु ठीक हो/होइन,...



















