अख्तियार, कनकमणि दीक्षित र हाम्रो पत्रकारिता

–निमकान्त पाण्डे– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हालैमात्र साझा यातायातका अध्यक्षको हैसियतमा सार्वजनिक सम्पत्तिको दुरूपयोग गरेको आरोपमा कनकमणि दीक्षितलाई पक्राउ गरेपछि उनको पक्षमा एकतर्फी समाचारहरू आइरहेका छन् । कारण उनी पत्रकारको आवरणमा पनि छन् । पत्रकारको...

दाताको सहयोग सदुपयोग गर

 उत्तम अर्याल विकसित राष्ट्र तथा ती देशसाग सम्बन्धित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अविकसित राष्ट्रमा सहयोग गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । अविकसित राष्ट्रको शिक्षा, स्वास्थ्य, ग्रामीण परिवेश, युवा, महिला तथा बालबालिका र विपत्तिबाट पीडितहरूलाई...

माओवादीहरूबीचको एकतामा सिद्धान्तको प्रश्न

हुकुमबहादुर सिंह बैशाख १० गते (२२ अप्रलि)का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना थियो तर यो सालको यो दिन नेपाली कम्युनिष्टका लागि उत्साहप्रद रहेन । नेकपा एसियाकै कान्छो कम्युनिष्ट पार्टी हो । सेप्टेम्वर १९४९ मा प्रकाशितआफ्नो...

प्रधानमन्त्री ओलीलाई काम गर्ने अवसर प्राप्त भएको छ

राज्यक्ष्मी शाक्य   विनाशकारी भूकम्प गएको पनि एक वर्ष बितिसकेको छ । यो एक वर्षको बीचमा सरकारद्वारा भूकम्पपीडित जनताका लागि के–के काम भयो भनेर समीक्षा गर्ने क्रममा सार्वजनिक भएका तथ्यांक हेर्ने हो भने अत्यन्त निराशाजनक देखिन्छ...

मुलुक र जनताप्रतिको संवेदना गुमाएको राज्य

चन्द्रप्रकाश वानियाा भूकम्पले नेपाली जनजीवनलाई अस्तव्यस्त र त्रस्त बनाएर छोडेको पूरै वर्षदिन पुगेछ । यो अवधिमा उठीबास लागेका मानिसहरूको पुनर्वास र क्षतिग्रस्त भएका भौतिक संरचनाहरू पुनर्निर्माणको औपचारिक प्रारम्भसम्म हुन सकेको छैन । मुलुक र जनताका...

भूकम्पपीडितप्रति सरकारी निकम्मापन कहिलेसम्म ?

गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको एक वर्ष पुगेको छ । विनाशकारी भूकम्पमा परी झण्डै १० हजारले ज्यान गुमाएका थिए भने हजाराौ घाइते तथा लाखाौ भूकम्पको प्रभावमा परेका थिए । यो एक...

‘एक कदम अगाडि दुई कदम पछाडि’

–निमकान्त पाण्डे–   कम्युनिष्ट आन्दोलनमा लागेका सबैले बुझेको अर्थ हो माथिको शीर्षक । यतिबेला माओवादी धारका पार्टीहरू एकीकृत हुने चर्चा चलिरहेको छ । सैद्धान्तिक बहसहरू चलिरहेका छन् । माओवादी पार्टी विभाजित हुनुभन्दा पहिले देशको पहिलो राजनीतिक...

किन बढिरहेको छ भ्रष्टाचार ?

 उत्तम अर्याल नेपालमा भ्रष्टाचारले राम्रैसाग जरो गाडेको छ । सरकार, प्रशासन, प्रहरी, शिक्षा, भन्सार, निजीलगायत समग्र क्षेत्र भ्रष्टाचारबाट अछूतो छैन । नेपालमा भ्रष्टाचारको माखेसांग्लो दिन प्रतिदिन कडा र भ्रष्टाचारीहरूको मनोबल बढ्दै गएको छ ।...

त्रासदवर्ष –२०७२ ले बिदा लिए पनि सरकारद्वारा सिर्जित त्रासदी समाप्त भएन

चन्द्रप्रकाश वानियाा   विक्रमाब्द २०७२ को सग्लो वर्ष नेपालका लागि शुभ–फलदायक रहेन । वर्षको आरम्भदेखि नै अकल्पनीय कहर बनेर उपस्थित भएका त्रासदीपूर्ण घटनाहरूले सिङ्गो वर्षलाई कष्टकर बनाए । सुखका हुन वा दु:खका स्वभावत: दिनहरू बित्छन् नै...

जनधारणा साप्ताहिकको २५औं वर्षगााठ मनाउन पाउादा…

राज्यलक्ष्मी शाक्य नयाा वर्ष २०७३ सालको आगमनसागै जनधारणा राष्ट्रिय साप्ताहिक पनि प्रकाशनको २५औं वर्षमा प्रवेश गरेको छ । निरन्तर जनताको पक्षमा र देशको सार्वभौमिकता र स्वाधीनताका लागि आवाज बुलन्द गर्दै आएको यस पत्रिकासाग आबद्ध हुन...

RECENT POSTS

HOT NEWS