माओवादीको विशेष रूपान्तरण अभियानबारे !

–निमकान्त पाण्डे देश रूपान्तरण गर्ने लक्ष्य लिएर करिब तीन दशकअघि हतियार उठाई तत्कालीन शासन सत्ताविरुद्ध सशस्त्र युद्ध थालेको र त्यसपछि शान्ति प्रक्रियामा आई संविधानसभा निर्वाचनमा पहिलो पार्टीसमेत बन्न सफल भएको नेकपा माओवादी केन्द्र अहिले आफ्नै...

बिदाइ हुँदा सम्मान पाउने भाग्यमानी न्यायाधीश !

–प्रीति रमण नेपालको न्यायालय अन्य क्षेत्रमा जस्तै राजनीतीकरणका कारण आलोचित हुने गरेको छ । राजनीतिक दलहरुले वकालत क्षेत्रमा राजनीति गरेर आफ्ना विभिन्न भातृसंगठन बनाएका छन् । सत्तामा हुने राजनीतिक दलले त्यसको दुरुपयोग गर्दै आफ्नो पार्टी...

बहुराष्ट्रिय कम्पनीको मायाजालमा पर्दा बानी र स्वास्थ्य दुबै बिग्रिन्छ

–लोकनारायण सुबेदी आजको आधुनिक भनिने गरेको युगमा मानिसको जीवन यसरी भागदौडमा परेको छ कि त्यसले गर्दा हामीले आफ्नो खानपिनका बारेमा उत्तिको ध्यान दिने गरेका छैनौं, जति हामीले स्वास्थ्य रहनका लागि दिनुपर्ने हो । अझ चाडबाडका...

कोजाग्रत पूर्णिमाको धार्मिक, सांस्कृतिक एवम् वैज्ञानिक महत्व

प्रकाश कुमार साह हरेक पुणिमाको आ आफ्नोर महत्व र बिशेषता हुन्छ । हरेक अलग अलग समुदायले पुणिमालाई आफनो किसिमले मनाउने गर्छन् । शास्त्रीय पुस्तकहरूमा शरद पूर्णिमा कथाहरूको प्रशस्त भेटिन्छ । शरद पूर्णिमाको मध्यरातमा चन्द्रमाको शक्ति...

दशैं, समय र मानवीय बिधी

बडादशैं शक्ति पूजाको पर्व हो । यो प्रकृति पूजाको पर्व हो । विविध भाषा र संस्कृति भएको हाम्रो कृषि प्रधान देशमा यसको महत्व विशेष छ । भौगोलिक हिसाबले पहाडी क्षेत्रमा निक्षेप राखिएको छन ।...

नेपालमा कस्तो समाजवाद ? हिटलर पनि समाजवादी थिए !

–प्रीति रमण नेपालको संविधानमा नै देश समाजवादतर्फ उन्मुख रहने उल्लेख छ । यस्तै, देशमा सक्रिय कम्युनिस्ट पार्टीहरुको गन्तव्य पनि समाजवाद नै हो । समाजवादी मोर्चाका रुपमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी...

चङ्गाको सांस्कृतिक पक्ष

सुमित दास रञ्जित दशैं र चङ्गा बर्खालाई बिदा गर्दै मनसुन टाढिएको आकाश छ्याङ्ग उम्रिएको र शरद ऋतुले छपक्कै छोपेको गर्मीमा सिरसिर चलेको मन्द चिसो हावाले शीतलतालाई स्वागत गर्दै महान् चाड दशैं दैलोमै सम्मिलनका बिच विशिष्ट नाता...

यो सहमति हो कि प्रचण्डको लम्पसारवाद ?

–निमकान्त पाण्डे केन्द्रको सरकारमा देखिने विकृति अहिले प्रदेशमा पनि सरेको छ । संघीयताको उपलब्धि स्वरुप देशमा प्रदेश स्थापनालाई लिइए पनि अहिले त्यही प्रदेश सरकार सत्ताको दाउपेचमा अल्झिएको छ, जसको ताजा उदाहरण हो कोशी प्रदेशमा सरकार...

‘जनयुद्ध’लाई अपब्याख्या नगर

फणीन्द्र फुयाल ज्वाला यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरु बिभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भङ्गालाहरुमा परिणत भएका छन् । विशेषगरी राजतन्त्र फ्याक्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै...

नेपालमा किन युवा बस्न चाहन्नन् ?

–निमकान्त पाण्डे युवाको पलायन अहिले राष्ट्रिय संकटको रुपमा देखापरेको छ । हरेक दिन १५ सयभन्दा बढी युवा यो देशबाट अन्यत्र मुलुक पुगिरहेका छन् । यो त सरकारले राखेको तथ्यांक भयो । यसबाहेक पनि हरेक दिन...

RECENT POSTS

HOT NEWS