साथीयता जीवनको महत्वपूर्ण पक्ष !

प्रकाश कुमार साह (कट्टारी) मानिसको जीवनमा बारम्बार कुनै न कुनै रूपमा मानिस एकअर्कासंग भेट गरिरहन्छ । प्रायः मानिसहरु औपचारिक-अनौपचारिक रूपमा जुन बेला पनि गरिरहन्छ । मानिसहरु आफ्नो जीवन निर्वाह गर्न आफ्नो रुचि अनुसार विभिन्न पेशा...

स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

-केदार मगर खोटाङ । लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतारिन् । एकपटक हेरेकै भरमा उनले ती महिला चित्र क्यानभासमा उतारेकी हुन् । दिक्तेल...

न्यायमूर्तिहरुलाई सचेत बन्न संसदको सन्देश

–प्रीति रमण विभिन्न विवादका कारण नेपालको न्यायालय बेलाबेलामा आलोचित बन्ने गरेको छ । न्यायालयमा राजनीतिक प्रभाव, न्यायाधीशको नियुक्तिमा राजनीतिक चलखेल, अदालतभित्रै विभिन्न बेथितिका कारण विवादमा आउने गरेको हो । यसले निष्पक्ष न्याय सम्पादनमा असर त...

भारतको खालिस्तान आन्दोलन र क्यानडाको अवस्था 

–निमकान्त पाण्डे विश्वमा अहिले अर्का दुई देशबीच तनाव बढेको छ । शिख समुदायका एक व्यक्तिको हत्याको विषयलाई लिएर हाम्रो छिमेकी देश भारत र क्यानडा आमनेसामने भएका छन् । रुस–युक्रेन युद्धका कारण विभाजित रहेका विश्वका देशहरुले...

कसरी लिन्छन् धर्मलाई क्रान्तिकारी कम्युनिष्टहरुले ?

-लोकनारायण सुवेदी अरु दर्शनहरुले जस्तो संसारलाई बुझने र ब्याख्या गर्ने कुरामा मात्र मार्क्सवादले आफुलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । ठीक...

‘जसले गर्दा मेरो जीवन तहसनहस भयो, उसैले आममाफी पायो’

भारती शेर्पा (मानन्धर)   मेरो श्रीमान्माथि २८ असार, २०७२ मा नेपालगञ्जको सडकमा एकाएक खुँडा प्रहार भयो । रिगल ढकालले उहाँलाई घाँटीमै ताकेर प्रहार गरेको थियो, उहाँले हातले छेक्नुभयो । जसले गर्दा हात करिब–करिब चुँडिने अवस्थामा पुग्यो...

हराउँदै मौलिक भाका

-डम्मर बुढामगर ढोरपाटन । बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् ।...

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट : समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

महेश्वर दाहाल सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी अभियानको क्रममा फिल्डमै गएर खटिँदाको निष्कर्ष के हो भने,...

किन झूठ बोल्छन् नेपालका नेताहरु ?

–निमकान्त पाण्डे यतिबेला देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र चीनको भ्रमणमा छन् । यही नै बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भने एक सैन्य सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका छन् । दुवै भ्रमणलाई...

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

–प्रीति रमण माथिको शीर्षक हाल नेपालमा रहेको प्रचलित धारणाभन्दा फरक छ । सबैले विद्यालयमा राजनीतिको शब्द नै सुन्न नचाहिरहेको अवस्थामा मैले भने किन विद्यालय राजनीतिबारे बुझ्ने थलो बन्नुपर्छ भन्ने आशयले यो लेख लेखेको हुँ ।...

RECENT POSTS

HOT NEWS