निराशाबीच आशा जगाउने सरकारको पहिलो बैठकका निर्णय

–प्रीति रमण, गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि देशले नयाँ सरकार पाएको छ । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने प्रदेशमा पनि सरकारहरु गठनको प्रक्रिया सुरु भएको छ ।...

क. माओ र “विद्रोह गर्नु अधिकार हो” भन्नेबारे केही कुरा 

-नारायण शर्मा गत १५ डिसेम्बरमा मैले एउटा फेसबुक स्टाटस पोष्ट गरेको थिएँ । त्यो यस्तो थियो : - "It is right to rebel. It is quite right but not wrong to rebel. N, it is...

नक्कली र सक्कली सुकुम्बासी कस्तालाई मान्ने ?

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले हटाउन खोजेपछि यो विषयले अहिले राष्ट्रिय रुपमाचर्चा पाएको छ । लामो समयदेखि त्यहाँ बस्दै आएका सुकुम्बासीलाई महानगरले हटाउनु सही हो कि होइन भन्ने पक्ष र विपक्षमाजनमत विभाजित भएको छ । कसैले महानगर र त्यसका प्रमुख बालेन शाहले चालेको कदम सही छ भन्दै सुकुम्बासीकोआलोचना गर्दै आएका छन् भने कसैले भने सुकुम्बासीलाई कुनै विकल्प दिएर हटाउन सकिने धारणा राख्दै आएका छन् । यहीकारणले स्वतन्त्र रुपमा निर्वाचित मेयर बालेन पनि अहिले विवादको घेरामा तानिएका छन् । काठमाडौंको सुकुम्बासी समस्याको कुरा अहिले उठे पनि यो समस्या देशैभर नै छ । देशका धेरैजसो सहर र ग्रामीण इलाकामा पनि थुप्रै व्यक्ति अहिले जग्गाजमिन विहीन छन् । उनीहरु सरकारी जग्गामा छाप्रो हालेर बस्दै आएका...

चीनको दाँजोमा र भारतको बर्तमान अर्थतन्त्र : एक चर्चा

-लोकनारायण सुबेदी गएको नोभेम्बर  ३० का दिन प्रकाशित भारतको राष्ट्रीय तथ्यांक बिभागको अभिलेख अनुसार चालु आर्थिक बर्ष २०२२÷२३ जुलाईदेखि सेप्टेम्बरसम्मको दोश्रो त्रैमासिकको समयमा अर्थ ब्यवस्थाको सकल घरेलु उत्पादन (जीडीपी) को बिकास दर ६.३ प्रतिशत रहेको...

अपेक्षित परिणाम किन आएन रु कमरेड प्रचण्डलाई सुझाव !

दशवर्षे जनयुद्धको आलोकमा नेपाली राजनीतिमा स्थापित भएको नेकपा माओवादी ९माओबादी(केन्द्र० संसदीय व्यवस्थामा आएदेखि हरेक चुनावमा खिइँदै गएको छ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिँदै पहिलो पटक चुनाव लडेको माओवादी त्यतिबेला एक नम्बरको...

हुकुमबासी र सुकुम्बासी मध्ये कसलाई न्यायदिने !

नेपालमा अहिले सुकुम्बासी समस्या सबै भन्दा ठूलो समस्याको रुपमा खडा भइरहेको छ । सर्वसाधारण जनताले बहालमा बसेर कर तिरेर जीवन गुजारा गरेको छ भने तर राजनीतिक दलबाट सुरक्षित नक्कली सुकुम्बासी बनेर सावर्जनिक स्थल कब्जा...

जनताले नबुझ्ने गरी चुनाव खर्च यसरी उठाउँदै छ सरकार

–प्रीति रमण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएसँगै कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने निर्णयहरु धमाधम गर्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्रदेखि कानुनका विषयमा धमाधम निर्णय गर्न थालेको हो । चुनाव...

एन्फा पदाधिकारी कतारमा मस्त, नेपाली फुटबल अन्योलमा

काठमाडौं ।  नेपालमा लिग फुटबल अन्योलमा रहेको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी भने कतारमा जारी विश्वकप फुटबलमा रमाइरहेका छन्। ‘चेञ्ज एन्फा’ को नारा बोकेर नेतृत्वमा आएको पंकज नेम्वाङ समूहको एन्फाले तत्काल लिग...

नक्कली र सक्कली सुकुम्बासी कस्तालाई मान्ने ?

-प्रीति रमण काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले हटाउन खोजेपछि यो विषयले अहिले राष्ट्रिय रुपमाचर्चा पाएको छ । लामो समयदेखि त्यहाँ बस्दै आएका सुकुम्बासीलाई महानगरले हटाउनु सही हो कि होइन भन्ने पक्ष र विपक्षमाजनमत विभाजित भएको छ । कसैले महानगर र त्यसका प्रमुख बालेन शाहले चालेको कदम सही छ भन्दै सुकुम्बासीकोआलोचना गर्दै आएका छन् भने कसैले भने सुकुम्बासीलाई कुनै विकल्प दिएर हटाउन सकिने धारणा राख्दै आएका छन् । यहीकारणले स्वतन्त्र रुपमा निर्वाचित मेयर बालेन पनि अहिले विवादको घेरामा तानिएका छन् । काठमाडौंको सुकुम्बासी समस्याको कुरा अहिले उठे पनि यो समस्या देशैभर नै छ । देशका धेरैजसो सहर र ग्रामीण इलाकामा पनि थुप्रै व्यक्ति अहिले जग्गाजमिन विहीन छन् । उनीहरु सरकारी जग्गामा छाप्रो हालेर बस्दै...

विवाहित छोरीले समेत अंश पाउने जिल्ला अदालतको फैसला

मदन ढुङ्गाना / राताेपाटी विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीलाई अंश दिनु पर्ला कि नपर्ला ? सामान्य रुपमा हेर्दा र सामाजिक रीतिथितिले ‘पर्दैन’ नै भन्ला । तर यस्तै अंश मुद्दामा...

RECENT POSTS

HOT NEWS