शहीद सप्ताको सन्दर्भमा
लोकनारायण सुबेदी
आफ्नो देश र जनताको अग्रगामी उत्तरोत्तर प्रगति र समृद्धिको निमित्त सचेत र समर्पित भएर आफ्नो घाँटीमा हाँसीहाँसी फाँसी लगाउन तयार हुने र छातीमा तातो गोली थापेर निर्भिक र निडरताका साथ प्राणोत्सर्ग गर्ने...
देश कता जाँदै छ ? अर्थमन्त्रीबाट भयो खतराको संकेत !
–प्रीति रमण
देशको कमजोर र बिग्रिएको अर्थतन्त्रमा हालसम्म सुधार आएको छैन । विश्व परिवेशमा देखिएको विभिन्न समस्या र युद्धका बाछिटाहरुले कमजोर बनेको नेपालको अर्थतन्त्र सरकारका गैरजिम्मेवार गतिविधि र उदासीनताको शिकार पनि बनेको हो । भूकम्प,...
नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने : प्रम प्रचण्ड
–निमकान्त पाण्डे
हालै मात्र मुलुकका दुई चर्चित मुद्दामा अदालतका फैसला आए । नेपाली चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने, जो नाबालिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा थिए, उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा...
नेपालमा विमान दुर्घटना बढी किन हुन्छन् ?
–प्रीति रमण,
केही दिनअघि मात्र पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा यात्रु ६८ र चालक दलका ४ जना गरी ७२ जनाको मृत्यु भयो । यो दुःखद घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।...
आर्थिक अवस्था सुधार गर्न खर्च घटाउने कि उत्पादन बढाउने ?
–प्रीति रमण,
केही वर्षयता खस्किएको नेपालको आर्थिक अवस्था अझै पनि सुधार भएको छैन । विशेषगरी विदेशी मुद्रा सञ्चिती घट्दा नेपालले केही वस्तुको आयातमा नै प्रतिबन्ध लगाएको थियो । त्यति गर्दा पनि मुलुकको आर्थिक अवस्थामा सुधार...
नेपाली पत्रकारितामाथि जनताको दृष्टिकोण !
-प्रकाश कुमार साह
पत्रकारिता त्यस्तो पेशा हो जसले राष्ट्र, राज्यको बाह्य-आन्तरिक सूचना जनताबाट सरकार लगायत लोकतान्त्रिक धारका सम्पूर्ण पक्षहरुलाई राष्ट्रको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथि कुनै असर नपर्ने गरी पारदर्शी रुपले सुशासन, अर्थव्यवस्था र लोकतान्त्रिक कानुनी...
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
–निमकान्त पाण्डे
केही वर्षयता कोभिड र रुस–युक्रेन युद्धका कारण विश्वका धेरै मुलुकको अर्थतन्त्रमा समस्या देखापरेको छ । रक्षात्मक अवस्थामा पुगेको विश्वको अर्थतन्त्र चालु वर्ष सन् २०२३ मा झनै संकटमा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले...
गृहमन्त्रीको १७ बुँदे निर्देशनको सन्देश
–प्रीति रमण
हालै सम्पन्न निर्वाचनबाट जनताले नयाँ र पुराना दुवै थरी शक्तिलाई जिताएर दुई प्रकारको सन्देश दिएका छन् । पहिलो पुरानालाई सच्चिने र दोस्रो नयाँलाई अवसर दिने । यही जनमतअनुसार अहिले नयाँ सरकारमा पनि पुरानो...
महिलाहरु ३० वर्ष कटेपछि भिआइए जाँच किन आवश्यक छ?
सजिलै रोकथाम गर्न सकिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो। यदि सही समयमा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था पत्ता लगाई सही उपचार गर्न सकियो भने पछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।...
नेपाली कांग्रेस जनताको हितमा सोच्ने पार्टी कहिल्यै बनेन !
–निमकान्त पाण्डे
‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’ भन्ने यो चर्चित उक्ति हालै नेपाली राजनीतिमा पनि दोहोरियो । दुई वर्षअघि दुई विपरीत ध्रुवमा बाँडिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रच सत्ता समीकरणका लागि सहकार्य भयो...






















