सार्वभौम जनता भन्दै संबिधान र कानूनभन्दा माथि छन् नेताहरु !

–निमकान्त पाण्डे देश, सरकार र कानुनको अवधारणा सभ्य समाजको परिकल्पनाको लागि आएको हो । सभ्य समाज अर्थात् जहाँ व्यक्तिहरु मिलेर बस्ने, कसैले गलत गरेमा दण्ड सजायको व्यवस्था हुने र सामूहिक हितका लागि सामूहिक प्रयत्न गरिने...

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव बारे !

हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले सातदलीय सरकारी गठबन्धनका तर्फबाट विपक्षी गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति पदको उमेदवारको लागि गरेको अफर तत्कालीन कार्यनीति र राजनीतिक रणनीति दुवैका हिसाबले तुलनात्मक रुपमा...

संसदीय राजनीतिमा दलहरुबीच विश्वासको खडेरी !

–प्रीति रमण, राष्ट्रिय राजनीतिमा अहिले राष्ट्रपति पद कसले लिने भन्नेमा दलहरुबीच तीव्र प्रतिस्पर्धा छ । कांग्रेस र एमाले आआफ्नो पोल्टामा राष्ट्रपति पद पार्न प्रयासरत छन् । आफ्नो पार्टीबाट नभए आफूले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन...

विश्व मातृभाषा दिवस एक सन्दर्भ

सन्तोष नेम्बाङ इलाम युनेस्कोले सन् २०२३ फेब्रुअरी २१ तारिखका दिनलाई विश्वमातृभाषा दिवश “ Multilingual education – a necessity to transform education”   अर्थात “बहुभाषिक शिक्षा – शिक्षा रुपान्तरणमा आवश्यकता ” भन्ने नाराका साथ मनाउने निर्णय...

राष्ट्रपतिका लागि हैन, जनताका एजेन्डामा राष्ट्रिय सहमति बनाऊ !

–निमकान्त पाण्डे प्रमुख पार्टीहरुबीच राष्ट्रपतिको निर्वाचनको विषयले रस्साकस्सी सुरु भएको छ । आलंकारिक पद भए पनि राष्ट्रपतिको सक्रियता र मुख्य विषयहरुमा सरकारलाई रोक्नेसम्मको शक्तिका कारण यो पदमा सुरुवातदेखि दलहरु आफ्नो प्रतिनिधि पठाउने प्रतिस्पर्धामा देखिन्छन् ।...

यसरी बनाऔं आत्मनिर्भर अर्थतन्त्र

–प्रीति रमण केही वर्षयता खस्किएको नेपालको आर्थिक अवस्था अझै पनि सुधार भएको छैन । विशेषगरी विदेशी मुद्रा सञ्चिती घट्दा नेपालले केही वस्तुको आयातमा नै प्रतिबन्ध लगाएको थियो । त्यति गर्दा पनि मुलुकको आर्थिक अवस्थामा सुधार...

मेयर बालेनले महानगरवासीको समस्या पहिचान गर्न सकेनन् !

-प्रीति रमण गत वैशाखमा स्थानीय तहको निर्वाचनमा मुलुककै प्रमुख पालिका काठमाडौं महानगरमा नयाँ पुस्ताका उम्मेदवार निर्वाचित भएपछि ठूलो हलचल मच्चियो । पुराना र स्थापित पार्टीका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तथा युवा बालेन्द्र शाहले निर्वाचन...

प्रचण्ड–बाबुरामको पुनर्मिलनपछि नयाँ पार्टीको गन्तव्य कता ?

–निमकान्त पाण्डे नेपाली राजनीतिका महत्वपूर्ण दुई पात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईबीच फेरि एकताको चर्चा सुरु भएको छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेकपा समाजवादी...

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

  -लोकनारायण सुबेदी लोकतन्त्र यथार्थतः संबैधानिक लोकतन्त्रभन्दा एउटा भिन्न कुरा हो । लोकतन्त्रले यसको बिकासको इतिहास हेर्दा यसले जुन स्वतन्त्रता, समानता र भातृत्वको एउटा एकीकृत मर्मलाई समटेको पाइन्छ । त्यस परिप्रेक्षमा हेर्दा संबैधानिक लोकतन्त्र अर्कै भिन्न...

सभामुखको गल्ती नदोहोराउने वाचा ! भूमिका कस्तो होला ?

-निमकान्त पाण्डे एक साताअघि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि एमाले नेता देवराज घिमिरेले एउटा घोषणा गरे, ‘प्रतिनिधिसभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । निष्पक्षता र तटस्थता तपाईंहरुले मेरो व्यवहारबाट देख्नु हुनेछ । विगतका गल्ती कमजोरीबाट शिक्षा लिँदै...

RECENT POSTS

HOT NEWS