के कस्तो हो प्रचण्डको कम्फर्टेबल सरकार ? -नारायण शर्मा
हालै प्रचण्डले सार्वजनिक गरेको नेकपाको आफ्नो समूह, नेपाली कङ्ग्रेस र जनता समाजवादी पार्टीहरु मिलेर अर्थात् आफ्नै नेकपाको ओली समूह, नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टीजस्ता तुलनात्मक रुपले बढी देसभक्त शक्तिहरुलाई छाडेर अन्य तुलनात्मक रुपले...
सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
रिदेन महर्जन
विश्वभर मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । क्लारा जेट्किनको नेतृत्वबाट सन् १९१० मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शुरु भएको हो । यो दिवस मनाउन थालिएको १ सय १२ वर्ष...
नेपाली ऐनामा गाँजाको अनुहार
नेपालमा पनि गाँजाको नशाबाट राम्रै तरक्की हुने सपना देख्न थालिएको छ। सरकारले गाँजा खेती गर्ने गराउने सम्बन्धी सकारात्मक मान्यतालाई अगाडी बढाउँदै गरेको समाचारहरू शिवरात्रीको पर्याय ‘गाँजा दिवस’ कै आसपासमा बाहिरिए। तर नेपाली समाज, अर्थतन्त्र...
एमसीसी सम्झौताका कारण देश सिक्किमीकरणको अवस्थामा !
निमकान्त पाण्डे
शीर्षपंक्तिका शब्दहरु कसैलाई अस्वाभाविक लाग्न पनि सक्छन् । तर सक्किमलाई भारतमा बिलय गराउँदा पनि यस्तै जालसाजी गरिएको थियो भन्ने कुराबाट घटनालाई बिश्लेषण गरेर हेरिनु पर्छ । सिक्कमलाई भारतमा बिलय गराउने भनेर संसदमा पारित...
बिश्वको आधा जनसंख्या–महिला आज पनि किन बेरोजगार बन्छन् ?
—लोकनारायण सुबेदी
आज बिश्वको आधा जनसंख्या महिलाहरू अधिकांशतः रोजगारबिहीन हुन पुगेका छन् । त्यसमा पनि कोरोना भाइरसका कारण बिश्व स्तरमा कामकाजी महिलाहरुको स्थिति अझ खराब हुन पुगेको छ । नोकरीमा उनीहरुो हिस्सेदारी अझ तीब्र गतिमा...
नेपालको स्थानीय सत्ता भारतलाई र संघीय सत्ता अमेरिकालाई
हुकुमबहादुर सिंह
२०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौतालाइ २०७८ फागुन १५ गते राती ९ बजे प्रतिनिधिसभाबाट बडो नाटकीय ढंगले अनुमोदन गरिएको छ । एमसीसी अनुमोदन गरेर नेपालका संसदवादी दलहरुले अमेरिकी भक्तिभाव प्रदर्शन...
धर्मनिरपेक्षताले हिन्दु धर्मलाई निषेध गर्न चाहेको हो ?
— प्रीति रमण
‘राजनीतिक दल परिवर्तन गर्न पाइन्छ भने धर्मपरिवर्तन गर्न किन नपाइने’ यो भनाई एक जना सचेत नेपाली नागरिकको हो । धर्म परिवर्तन किन गर्नु भयो भन्ने मेरो प्रश्नको जवाफमा यस्तो सुनियो । सुन्दा...
चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण MCC सम्म आईपुग्दा पुष्टि !
-नारायण शर्मा
तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ, नेता बाबुराम भट्टराई ञलालध्वजझ र रामबहादुर थापा ञबादलझ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष उल्लेखनीय र चर्चित पनि...
कोरोना संक्रमण कम हुँदै गएपनि जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिनु जरुरी
-राज्यलक्ष्मी
कोरोना संक्रमणको विस्तार कम भएको छ । नेपालमा मात्र होइन, विश्वमै संक्रमणको दर घटेको छ । यो अवस्थाले विश्वव्यापी रुपमै सन्तोष व्यक्त भइरहेको छ । तर शक्तिउन्मादमा लागेका देशहरुको द्वन्दले अर्को त्रास सृजना गराइरहेको...
`पानी र जवानी´ बेच्ने देश कहिल्यै समृद्ध बन्न सक्दैन !
–प्रीति रमण
नेपालको विकास कसरी होला ? नेपालको विकास पूर्वाधार कृषि, जलस्रोत र पर्यटन हो । तर यी तीन वटै क्षेत्र अस्तव्यस्त अवस्थामा रहेका छन् । त्यसैले देशको विकासको पूर्वाधारतर्पm सरकारको ध्यान पुगेको पाइदैन ।...























