बुद्धिको व्यवशाय गर्ने बुद्धिजीवी !

—मुक्तिबन्धु कतिपय विज्ञहरुकाअनुसार  संस्कृतभाषा  नेपालमै विकसित भएको भाषा हो । भनिन्छ यस भाषाका सर्वाधिक प्रामाणिक र लोकप्रिय कोषकार अमरसिंह शाक्य नेपाली नै थिए । यस भाषाका प्रथम कवि बाल्मीकि नेपाली नै थिए । बाल्मीकि आश्रमको...

चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण MCC सम्म आईपुग्दा पुष्टि !

-नारायण शर्मा तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ, नेता बाबुराम भट्टराई ञलालध्वजझ र रामबहादुर थापा ञबादलझ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष  उल्लेखनीय र चर्चित पनि...

देश बिकासका यथार्थ बाधाहरु नपञ्छाइदा

-लोकनारायण सुवेदी हाम्रो देशले २००७ सालको जन क्रान्तिदेखि २०६३ सालको ब्यापक जन आन्दोलन पार गरिसक्दा पनि बिश्वका १० वटा निर्धनतम् मुलुकमध्येको एक बनेर याे  अझै पनि कमजाेर स्थितिबाट  गुज्रिरहेको छ । यसका पछाडिका मूल कारणहरु...

कोरोना बिरुद्धको सचेतना प्रचारले मात्र समस्या समाधान हुन सक्दैन !

- राज्यलक्ष्मी शाक्य  कोरानाले शिथिलता लिएकै हो त ? बिश्वका अन्य मुलुकहरुमा झैं नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ। संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले...

विश्वको कुनै शक्तिको सामू नझुकेको नेपाल राष्ट्रघाती एमसीसीमा नझुकोस् !

-रिदेन महर्जन नेपाली राजनीतिक माहोल अहिले राष्ट्रघाती एमसीसी सदनमा पास गराउने र पास नगराउने पक्ष गरी दुई खेमामा बाँडिएको छ । सत्तासीन राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई राष्ट्रघाती एमसीसीको विरुद्धमा सडकमा आन्दोलित गराएका छन् ।...

एमसीसी पारित नगरे परिणाम गम्भीर हुनसक्छ कि पारित गरे परिणाम गम्भीर हुनसक्छ ?

— मुक्तिबन्धु “एमसीसी पारित नगरे परिणाम गम्भीर हुनसक्छ !” भन्दै वेला वेला सन्जालमा कुर्लने स्वनामधन्य नेताहरुका धम्की सुन्दा हामी नेपाली जनलाई सोध्न मन लाग्छ “नेपालको स्वाधीनता र सार्वभौमिकता अमेरिकी कम्पनीलाई सुम्पने एमसीसी पारित गर्नुचाहिँ आफैमा...

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई नेतृत्वमा नपुगेको के हो ?

—प्रीति रमण जसपा निर्माण भएपछि मैले लेखका शब्दहरुको सम्झना भइरहेको छ । ‘जसपाले अरुको सहयोगबाट होइन आफै दुई तिहाई बहुमत प्राप्त गरेर संविधान संशोधन गर्न सक्ने शक्ति बन्नु पर्छ !’ भनेर मैले लेखेकी थिएँ ।...

धनीराम साहूका सेर्बादुर !

—मुक्तिबन्धु गाउँका सवैभन्दा पाका मान्छे हुन् धनीराम साहू । आइपुगेको बेला भेटेर जाउँ न भनेर म उनकोमा पसेको थिएँ । साहू बुढा फलैँचामा बसेर हुक्का तान्दै नोकरसँग गफिइरहेका थिए । नमस्कार गरेर फलैँचा छेउमा बसेँ...

MCC बिरुद्धको साझा धारणा नै बाम ध्रुविकरणको आधार हो !

— निमकान्त पाण्डे अमेरिकी उपबिदेशमंत्री डोनाल्ड लूले फोन गरेर थर्काएपछि प्रचण्ड र केपी ओलीले आ(आफ्नो हैसियत अवश्य पनि मापन गरेको हुनै पर्छ १ एकताले बलियो बनाउँछ, फुटेपछि शत्रुको पाउ समातेर लम्पसार पर्नु पर्छ भन्ने कुरा...

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई नेतृत्वमा नपुगेको के हो ?

—प्रीति रमण जसपा निर्माण भएपछि मैले लेखका शब्दहरुको सम्झना भइरहेको छ । ‘जसपाले अरुको सहयोगबाट होइन आफै दुई तिहाई बहुमत प्राप्त गरेर संविधान संशोधन गर्न सक्ने शक्ति बन्नु पर्छ !’ भनेर मैले लेखेकी थिएँ ।...

RECENT POSTS

HOT NEWS