MCC प्रकृतिको सम्झौता गर्नै पाईदैन, संबिधानले नै निषेध गरेको छ
धारा २७९ को उपधारा ४ हेरौं र एमसीसी सम्झौतामा नेपालको भौगोलिक अखण्डता मात्र हैन नेपालको सार्वभौम सत्ता नै समाप्त गर्ने प्रावधान उल्लेख छ भन्ने कुरा बुझौं ।
-निमकान्त पाण्डे
नेपाल सरकारका एक मंत्री र मिलेनियम च्यालेन्ज...
नेकपा(मसाल) र राजमोको विभाजनलाई कसरी लिने ?
access_time 09 Feb 2022
-हुकुमबहादुर सिंह
नेकपा(मसाल) र राजमो दुवै सिद्धान्त, विचारका दृष्टिले नेकपा (मसाल) लाई हामी आधारभूत रूपमा क्रान्तिकारीको रूपमा विश्लेषण गर्ने गर्दछौ तर यसको अर्थ यो होइन कि उसले अपनाएको कार्यनीति र कार्यदिशा उसले लिएको...
नेताहरुले राजनीतिलाई ब्यापार बनाईरहेका छन् ! देश कस्ले बनाउने ?
-प्रीति रमण
राजनीतिक दलका नेताहरुले राजनीतिलाई ब्यापार बनाईरहेका छन् । देशको अवस्था लथालिंग छ, जनताका समस्या झन् झन् बिकराल बनिरहेका छन् १ तर नेताहरुको हैसियत लाखबाट करोड, करोडबाट अरब र अरबबाट खरबपतिको हैसियतमा उकालो लागिरहेको...
पार्टी फुटाएर ओली, प्रचण्ड र माधवले के पाए ? भ्रष्टाचारमुक्त समाजवादी देशको परिकल्पना गरौं...
— निमकान्त पाण्डे
एकताले बलियो बनाउँछ, फुटेपछि शत्रुको पाउ समातेर लम्पसार पर्नु पर्छ । सरकारमा रहँदा ओली समूहको अहंकार र डबल नेकपा फुटेपछिको उन्को अवस्थाले यो स्पष्ट गरिरहेको छ । बालुवाटारबाट बालकोटमा बसाई सरेर कांग्रेसका...
लिपुलेक नेपालको हैन भन्ने मोदीको दाबीलाई भारतकै पत्रकारको जवाफ काफी छ
-प्रीति रमण
लिपुलेक नेपालको हैन भनेर भारतका प्रधानमंत्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममै बोले । उन्को यस्तो दाबीलाई भारतकै बरिष्ट पत्रकार आनन्दस्वरुप वर्माले मोदीलाई गलत साबित गरिदिएका छन् । लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको भन्दै तत्कालीन...
राजनीतिमा पद्दति खराव कि पात्रहरु खराब ?
निर्वाचन भएपनि देश र जनताको हित हुने अवस्था बिकसित होला भनेर आशा गर्न सकिने अवस्था छैन !
-प्रीति रमण
पाँचदलीय गठबन्धन सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्न आनाकानी गरेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले सरकारलाई सात बुँदे पत्र...
कोरोना खोप अनिवार्य गरेको विषयमा क्याननडामा आन्दोलन चर्कियो, प्रधानमन्त्री परिवारसहित घरबाट बेपत्ता
-राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ को चर्चा सुरु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ को बारेमा अध्ययन थालेको जनाएको छ।
चीनका अनुसन्धानकर्ताले अफ्रिकामा पत्ता लगाएको कोरोना भाइरसको...
खस जातिलाई हिन्दू धर्मले भिडाएको दोश्रो जातिको दर्जा त्याग्नु जरुरी छ !
–चन्द्रप्रकाश बानियाँ
बहादुरसिं विष्ट महासचिव रहेको एउटा “क्षत्री समाज राष्ट्रिय महासंघ” अस्तित्वमा रहेछ भन्ने कुरा त्यस महासंघको नामबाट २०७८÷०३÷०२ को मितिमा सार्वजनिक गरिएको एउटा वक्तव्यबाट जानकारी मिल्यो । क्षत्री महासंघको नाममा एउटा राष्ट्रियस्तरको संगठनको निर्माण...
संसदवादी र संशोधनवादीव्दारा दिइने समाजवादको नारा !
-हुकुमबहादुर सिंह
नेपालको संसदमा प्रतिनिधित्व गरिरहेका कम्युनिस्टहरुले समाजवादका कुरा गरीरहेका छन्, र संसदीय व्यवस्थाका विरुद्ध खडा भएका कम्युनिस्टहरुले पनि नेपालमा समाजवाद ल्याउने कुरा गरीरहेका छन् । संसदीय व्यवस्थाका विरुद्ध खडा भएका कम्युनिस्टहरुबीचमा पनि नेपालमा समाजवाद...
बढ्दो असमानताले भारतीय गणतन्त्रमाथिको खतरा बढ्दो
—लोकनारायण सुबेदी
भारतीय संबिधान निर्माता बिद्वान डा. भीमराओ अम्बेडकरले त पहिले नै प्रष्ट औंल्याएका थिए कि यदि यसै किसिमले असमानता जनताले ब्यहोरिइरहनु पर्दछ भने तिनले राजनीतक जनतन्त्रको त्यस ढाँचालाई नै उखेलेर फाल्ने छन् जुन...






















