कोरोनाको अन्तिम भेरियन्ट बनोस् ओमिक्रोन !
- राज्यलक्ष्मी शाक्य
कोरोना संक्रमण बढ्ने क्रम जारी छ । संक्रमण बढेसँगै सबै क्षेत्र अस्तब्यस्त भैरहेका छन् । कारागार कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । भरतपुर स्थित कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई...
अमेरिकी प्रभुत्वको तेस्रो आयाम : एमसीसी
- अनिल शर्मा
विकासे नाराको आडमा आएको अमेरिकी औपनिवेशिकताको नयाँ आयाम ‘सहश्राब्दी चुनौती निगम (Millennium Challenge Corporation)का सन्दर्भमा बहसहरू जारी छन् जसलाई जनस्तरमा सही सूचना पु¥याउन र मानव समुदायको हितार्थ कामहरू चाल्न आवश्यक छ ।...
कृति समीक्षा उपहार बन्यो आँसुभित्र पस्दा
कृति समीक्षा
उपहार बन्यो आँसुभित्र पस्दा
– अरुणबहादुर खत्री “नदी”
“उपहार बन्यो आँसु” नामक खण्डकाव्य साहित्यकार एवं कवि बाबुराम न्यौपाने “उत्स”को २०७४ सालमा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनको भावना बोल्छ पर्दा खोल्छ...
मधेशभित्र जनकपुर जानकी मिथिला खोज्दै !
- जगदीशराज बराल
१-मातृभूमि नेता गज्जु बाबूलाई सम्झदै जनकपुर !
प्रदेश २ को संसद्ले बिधिवत दुईतिहाइ बहुमतबाट ुमधेस प्रदेशु घोषणा गरेको छ । तर मातृभूमि नेता गजेन्द्र नारायण सिंह –गज्जु बाबू ! बाँचेका भए यस्तो नामकरण...
अन्तत: बन्यो मधेश प्रदेश ! अब तराई-मधेशबासी जनता थप समस्यामा फस्ने बलियो सम्भावना छ...
-प्रीति रमण
अन्तत: मधेश प्रदेश बन्यो । यो प्रदेशको राजधानी पनि जनअपेक्षित नै भएको छ । राजधानीको नाम र प्रदेशको नामले जनतालाई भने कुनै फरक अनुभव हुने अवस्था छैन, न आज न भोलि नै !...
बैंकहरुलाई अर्थमन्त्रीको उर्दीले गरेको आर्थिक संकटको संकेत !
—प्रीति रमण
नेपालको अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुराको संकेत अर्थमन्त्रीले नै गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नु पर्ने भनेर बैंकहरुलाई नाफामुखी नबन्न उर्दी जारी गरेका छन्...
एमाले र माकेका महाधिवेशनले दिएका क्रान्तिकारी सन्देश !
— निमकान्त पाण्डे
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका महाधिबेशनहरु सम्पन्न भएका छन् । दुबै पार्टीहरुमा बिचारको बहस भएको पाईएन । दुबै पार्टीमा पुरानै नेतृत्वको पनि निरन्तरता भएको अवस्थाले नेताहरुबाट बिगतमा भएका सबै कामहरु अनुमोदित भएको...
भारतलाई सँधियार शत्रुराष्ट्र घोषणा गर्दै नेपालबाट पत्राचार
काठमाण्डौ / छिमेकी देश भारतका प्रधानमंत्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै नेपाली भूभाग लिपुलेक सन्दर्भमा सँधियार शत्रुराष्ट्रको अभियोग लगाएर नेपालबाट पत्राचार भएको छ । उन्नत लोकतन्त्र पार्टी नेपालका अध्यक्ष स्वागत नेपालको दस्तखतसहित नेपालका तर्फबाट मोदीलाई...
एनजीओहरुकोे वास्तविकता
- हुकुमबहादुर सिंह
आन्तरिक रुपले हुनेखाने, चल्तापूर्जा, धनी पढेलेखेका(इला्इटवादीहरु) ,वाह्यरुपले छुद्र, सही मानेमा एनजीओहरु “गैर सरकारी संगठनहरु” नै होइनन् । यिनीहरुले स्थानिय सरकारहरुको नीजी सव कन्टयाक्टरका रुपमा काम गर्दछन् र अथवा कर्पोरेटहरुद्धारा अर्थिक लगानीमा नीजी...
नेपाल भारत सीमा नाकाहरुबाट फैलिएको संक्रमणले देशलाई नै समस्यामा फसाउने संकेत
-राज्यलक्ष्मी शाक्य
मंत्री र पार्टीका शीर्ष नेताहरु नै यसपटक कोरोना संक्रमणको पहिलो निसाना बनेका छन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको ‘हटस्पट’ बन्ने सम्भावना बढेको छ। चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना...






















