ब्रास बेण्ड, न्याउली ब्याण्डले नेपाली संस्कृतिमा निम्त्यायको बिकृति

-प्रशान्त डंगाेल नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानले समृद्ध देश हो । यहाँको सांगीतिक परम्परा केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनको अभिन्न अंगको रूपमा विकसित भएको छ । विशेषगरी बासुरी, खिं,...

नेपालको शिक्षा प्रणालीमाथि बढ्दो संकट

- प्रशान्त डंगाेल नेपाल जस्तो विकासोन्मुख देशका लागि शिक्षा विकासको मुख्य आधार हो। तर, वर्षभरि जम्मा ८६ दिन मात्र विद्यालय, विश्वविद्यालय् सञ्चालन हुने नीति कार्यान्वयनतर्फ उन्मुख हुनु चिन्ताजनक मात्र होइन, दीर्घकालीन रूपमा राष्ट्रको मानव संसाधन...

बालेनलाई कूटनीतिमा सफलताले देश लाभान्वित !

–निमकान्त पाण्डे गत चैत २६ मा नेपालको राजनीतिमा विरलै देखिने र पछिल्लो समय त अभ्यासमा नै नरहेको एउटा दृश्य देखियो । यो दृश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पायो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...

आर्टेमिस- २ मिशन सफल प्रक्षेपण

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ । नासाले जानकारी दिँदै...

बम बर्षाउदै ईरानसँग युद्ध बिरामको कुरा गर्न अमेरिका बाध्य

लोकनारायण सुबेदी   अमेरिकी अर्थ बयवस्थाको हिसाबले यो ईरान बिरुद्ध थोपरिएको अमेरिकी–इज्रायली साम्राज्यबादी लडाई शरुदेखि नै निकै महँगो परिरहेको युद्ध–अर्थ राजनीतिक बिश्लेषहरु औंल्याउदै आएका थिए  । यस युद्धको कडा प्रतिरोधी ईरानले अहिलेसम्म ३ हजारभन्दा बढी...

सरकारले पुरानाकै कार्यशैली नअपनाओस्

–निमकान्त पाण्डे रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गठनको पहिलो दिनदेखि नै जेनजी आन्दोलनमा दोषी भनिएका, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुछिएकाहरुलाई पक्राउ, बयान र कानुनी कारबाही अघि बढाएको छ । सरकारले तीव्र गतिमा...

इन्धन संकटकाे बहानामा मूल्य बृद्धि र हप्तामा दुई दिन बिदा नीतिका चुनौती

सेवा प्रवाहदेखि विद्यार्थीसम्म असर प्रशान्त डंगाेल काठमाडौं, इन्धन संकटतार्न काेरिया र भारतले कर घटाएर मूल्य नियन्त्रण गरिएको छ भने पाकिस्तानले डिजेलमा ५० रुपैयाँ र पेट्रोलमा १०० रुपैयाँ सहुलियत दिइराखेकाे छ। नेपालमा भने इन्धन संकट हताउन इन्धनको  मुल्य...

टोखाकाे अनुपम वास्तुकला !

प्रशान्त डंगाेल काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित धार्मिक, सांस्कृति, प्राचीन, एवम् ऐतिहासिक शहरकाे नाम हाे टाेखा। नेपाल मात्र नभई विश्वभर आफ्नो प्राचीन वास्तुकला, सांस्कृति, सम्पदाका, तिर्थस्थल,धार्मिक स्थलकाे रुपमा प्रख्यात रहेकाे छ । टाेखा लिच्छविकाल ५१९ भन्दा अघिनै व्यवस्थि...

सुशासनको गन्तव्यमा बालेन सरकार

–निमकान्त पाण्डे वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सुशासनलाई गन्तव्य बनाएर कामकारबाही सुरु गरेको छ । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची स्वीकृत गरेको छ । यो सूचीमा प्रशासनिक सुधार, डिजिटल शासन,...

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

खडग पाण्डे एक जना साइकल यात्रुले पैदल यात्रुलाई ठक्कर दिए। ठक्कर दिने साइकल यात्रुले ठक्कर खाने यात्रुलाई भन्यो- धन्न तिमी भाग्यमानी रहेछौ, बाँच्यौ। पैदल यात्री छक्क पर्‍यो। उसले सोच्यो- जसले ठक्कर दिन्छ उसैले मलाई भाग्यमानी...

RECENT POSTS

HOT NEWS