नेपाल मण्डलकाे सबैभन्दा पुरानाे जात्रा बज्रयोगिनी जात्रा !
-प्रकाशमान श्रेष्ठ (सक्व)
इतिहासबिद् एवम् संस्कृतबिद्
शंखरापुर (साँखु) नगरलाई विधिवत रुपमा दाहिने शंख आकारले निर्माण गरीसकेर सत्र बर्ष पछी कलिगत सम्बत् १८१८ सालदेखि निरन्तर चलाउँदै आइरहेको श्री श्री श्री उग्रतारा बज्रयोगीनी देवीको जात्रा हो। पौराणिक कालको...
१४ मार्च कार्ल मार्क्सको १४३औं स्मृति दिवस
रातोदिन यसरी अथक काम गर्दै थिए 'दास क्यापिटल’ लेख्ने क्रममा कार्ल मार्क्स
—लोकनारायण सुबेदी
‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ जस्तो सुप्रसिद्ध र बिश्वलाई नै अपूर्ब नयाँ मोड दिने र नयाँ दिशाबोध गराउने महान ग्रन्थका लागि अध्ययन सामाग्री...
छाेरी चेली किन सुरक्षित छैनन् ?
“जातीय विभेद: इतिहासको छायाँ र कानुनको चुनौती”
मानव समाजको प्रारम्भिक विकासक्रममा विभिन्न काम र सीपका आधारमा जिम्मेवारी बाँडफाँड गरिएको थियो। जुत्ता बनाउने, कपडा सिलाउने, कपाल काट्ने, किसानी काम गर्ने सरसफाइ गर्ने, शिल्पीकाे काम गर्ने...
मौन अवधिमा सबैभन्दा बढी अवैध काम !
–निमकान्त पाण्डे
बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । जेनजी आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले गर्न लागेको यो निर्वाचनले २७५ सदस्यीय प्रतिनिधिसभा गठन गर्नेछ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि ३४८७ उम्मेदवार (महिला करिब...
राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि : कारण र संकेतहरू
नेपालको राजनीतिक इतिहासमा लामो समयदेखि प्रभाव जमाएका प्रमुख दलहरू — कांग्रेस,एमाले,माओवादी लगाएत अन्य पुराना दलहरुले — पछिल्ला निर्वाचनहरूमा अपेक्षाकृत कमजोर परिणाम भोगिरहेका छन्। यसको कारण केवल चुनावी समीकरण मात्र नभई, दलभित्रै जमेको संरचनात्मक समस्या...
तेजस्वी तारा, ओजस्वी रुपा
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० का मतदाताहरुले पहिलो पटक महिला प्रतिष्पर्धी उम्मेदवारको रुपमा रुपा महर्जन श्रेष्ठलाई पाउनुभएको छ । कुल ८३ हजार ३०१ मत रहेको यस क्षेत्रमा ४२ हजार ७१६ महिला र ४०...
चुनाव गराऊ, तर खाद्यान्न आयात घटाऊ नेताहरु !
-ईश्वरी सिंह
नेपाल कृषिप्रधान देश हो भन्ने दाबी गर्ने नेताहरूको मुखबाट यो वाक्यांश पटक–पटक सुनिन्छ । तर वास्तविकता हेर्दा यो दाबी खोक्रो सावित भइरहेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा मात्रै...
रविबाट समाजवादी मोडेलको लगानीमा जोड
निमकान्त पाण्डे
रास्वपा सभापति रवि लामिछानेले चुनावी घरदैलो गर्दै उद्योगी–व्यवसायीलाई स्पष्ट सन्देश दिएका छन्, रास्वपाले बोक्नुपर्ने वा ठोक्नुपर्ने कुनै उद्योगी व्यवसायी छैनन् । मतदातासँगको भेटमा उनले उद्योगीहरूलाई पूर्ण स्वतन्त्रता दिएर लगानी गर्न, नाफा कमाउन, रोजगारी...
बालेन कसरी फसेका रहेछन् घेराबन्दीमा ?
-सबि भट्टराई
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह अहिले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा छन् । स्थानीय तहबाट उदाएका उनी आज संघीय चुनावी मैदानमा चर्चित पात्रका रूपमा स्थापित भएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा महानगरको नेतृत्व सम्हालेर स्थापित...
कृपया मतलाई दान नगर्नुहोस
-खडग पाण्डे
देश अहिले पूर्ण रूपमा निर्वाचनमय बनेको छ। राजनीतिक दल र उम्मेदवारहरू जनताको घर-दैलोमा पुग्न होडबाजी गरिरहेका छन्। सुशासन र समृद्धिका आकर्षक नारा, महत्वाकांक्षी योजना र पुरा गर्नै नसकिने प्रतिबद्धताहरूको व्यापक मार्केटिङ भइरहेको छ।...

























