शेरबहादुर बिपीको मार्गदर्शन बिपरित चलिरहेका छन्
- दीर्घराज प्रसाई
वर्तमान संकटको कारक गिरिजाप्रसाद र शेरबहादुर देउवा हुन् ! गिरिजा नेपालको अस्तित्व नैं खतरामा पारेर मरेर गए, भने शेरबहादुर देउवाले गृहमंत्री हुँदा र पटक पटक प्रधानमंत्री बनेपछि र अहिले फेरि २०७८ साल...
कोरोनाको खोप लगाएर बाँचौं ! एमसीसीको युद्ध उन्मादमा मर्ने दिन नजिकिदै छ !
— राज्यलक्ष्मी शाक्य
विश्वका सबै देशका सरकारहरु कोरोना विरुद्ध आक्रामक रुपमा लागेका छन् । धेरै देशहरुले खोप उत्पादन गरिसकेका छन् । तर अमेरिकालाई युद्ध उन्मादले छोडेको छैन । उसले अफ्गानिस्तानको पराजयबाट अभैm चेतेको छैन् ।...
राष्ट्रपति विद्या भण्डारीलाई बाँचुञ्जेलसम्म नेपाली महिलाहरुले सोधिरहने एउटा गम्भीर प्रश्न !
— प्रीति रमण
हुन् त हाम्रो देश नेपालको राष्ट्राध्यक्ष नै नारी छिन् ! हाम्रो देशको प्रधानन्यायाधीश पनि नारी भइसकिन् । हाम्रो देशको सभामुख पनि नारी भइसकिन् । यस अर्थमा भन्नु पर्दा नेपाल नारीको सम्मान गर्ने...
एमसीसीको खारेजीको विकल्प छैन
-हुकुमबहादुर सिंह
सन् ५० को दशक्देखि नै नेपालको विकासमा वैदेशिक सहायतामा एउटा महत्वपूण{ भूमिका खेलेको अमेरिकाको यो एमसीसी किन यति घेरै विवादीत हुन पुग्यो । नेपालको विकासमा अमेरिकी सहायता सुरु भएको यतिलामो समयसम्म कुनै पनि...
यसरी बनाइदै छ एमसीसी कार्यान्वयनको आधार !
–निमकान्त पाण्डे
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन कठिन भइरहेको छ । २० वर्षसम्म अफगानिस्तानमा अड्डा जमाएर बसेको अमेरिकी सेनाले हजारौं आफ्ना सेना गुमाएको छ । अरबौं डलर लगानी गरेको छ । तर पनि अफगानिस्तान बन्न...
MCC विरुद्धको आन्दोलनलाई सबल र सफल पार्ने केही मान्यताहरु !
-नारायण शर्मा
गत आइतबार अर्थात् २० भाद्रमा काठमाण्डौको कान्तिपथ जमलस्थित होटल एल्लो प्यागोडामा MCC विरोधीहरुको एउटा सर्वपक्षीय भेला सम्पन्न भयो । भेलाले ूएमसीसी खारेजी आन्दोलनूनामको एउटा संयुक्त मोर्चा निर्माण गरी तत्कालै केही कार्यक्रम गर्ने कुरा...
प्रचण्डले ठूलो पार्टी बनाउने र ओलीले दुईतिहाइ बहुमत ल्याउने कल्पना राम्रै हो !
- चन्द्रप्रकाश बानियाँ
प्रचण्डले देशकै नम्बर एक पार्टी माओवादी नबनेसम्म नेपाल बन्दैन भनेर मनको कुरा बोल्नु भएछ । प्रचण्डको कुरो सुनेर धेरै मानिस हाँसे होलान । नहाँस्नेहरूले पनि गम्भिरतापूर्वक लिएनन्हो ला । त्यस्तो पनि होला...
नेपाल–चीन सीमा विवाद : स्थानीय बासिन्दालाई बुझाउन नसक्दा समस्या
बुद्धिनारायण श्रेष्ठ (सीमाविद्)
हुम्लाको नाम्खा सीमा विवादको विषय पछिल्लोपटक ११ महिनाअघि त्यहाँका स्थानीयबासिन्दाले उठाएका थिए । त्यस सम्बन्धमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको जवाफ दिनुभएको थियो । त्यतिबेला चिनियाँ दूतावास काठमाण्डौका...
कांग्रेसको गठबन्धनको अध्यादेशयात्राले त्यस पार्टीको राजनीतिक आदर्श पतन भएको छ !
—प्रीति रमण
अध्यादेशबाट पार्टी फुटाएर सरकारको स्थिरताप्रति ढुक्क भएका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका नेताहरुलाई समेटेर सरकारलाई पूर्णता दिन सक्नु भएको छैन । सरकारलाई पूर्णता दिनकै लागि पार्टी विभाजन आवश्यक ठानिएको हो । पार्टी विभाजनकै...
धर्मका नाममा गरिने गलत परम्परामा सुधार गरिएन भने राम्रा रीतिपनि निशानामा पर्छन् !
-चन्द्रप्रकाश बानियाँ
थोत्रा पुराना कुराहरु नयाँद्वारा विस्थापित हुन्छन् । समयले तिनलाई काम नलाग्ने बनाई दिन्छ । पञ्चायत गयो, राजासहितको प्रजातन्त्र आयो । राजतन्त्र उखेलियो । गणतन्त्र आयो । कुनै जमानामा राजालाई विष्णु अर्थात सबभन्दा ठूलो...























