कोरोना भाइरसको उत्पत्तिबारे अमेरिका भर्सेस चीन
—राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसको उत्पत्तीबारे अझै पनि अमेरिका र चीनबीच द्वन्द कायमै छ । सन् २०१९ को डिसेम्बर महिनाबाट तीव्र रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो ? यो प्रश्न वास्तवमै भन्ने हो भने अनुत्तरित...
ईन्दिरा गान्धीलाई राजा महेन्द्रले दिएको जवाफ आज झनै सान्दर्भिक छ – युवराज गौतम
- युवराज गौतम
राजा महेन्द्रको मृत्यु ‘रहस्यमय’ थियो भनेर अड्कल गर्ने केही पुराना मानिसले सुनाएका सबै कुरा सत्य नहोलान् तर अनुसन्धान नै नभएको हुँदा उनको शरीरान्तसँगै ती रहस्य शून्यमा बिलाए। २०२४ सालमा पहिलोपटक मुटुमा समस्या...
हाम्रो जनवाद र हाम्रो अभ्यास !
- नारायण शर्मा
"छलफल-अभिव्यक्तिमा स्वतन्त्रता काम-कार्वाहीमा एकरुपता" हाम्रो अर्थात् कम्युनिस्टको आधारभूत मान्यता हो ! अझ विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो यो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक...
एमाले पार्टी विभाजन गराएर नेताहरुले के पाए ?
— निमकान्त पाण्डे
दुई तिहाई बहुमतको निकट पुगेको डबल नेकपा विभाजित भएपछि सर्वोच्च अदालतबाट पुनस्र्थापित गरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पनि विभाजन उन्मुख भएका छन् । नेकपा एमाले विभाजनको संघारमा उभिएको छ भने...
शेरबहादुरको अध्यादेश यात्राले लोकतान्त्रिक संस्कारको धज्जि उडाएको छ !
— प्रीति रमण
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुनु भएका शेरबहादुर देउवाले आपूm कता जाँदैछु भन्ने कुराको संकेत गर्नु भएको छ । उहाँले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि यो कुरा स्पष्ट भएको छ ।...
अफगानस्तानमा बुद्धधर्म : बौद्ध केन्द्रदेखि तालिबानको निशानासम्म
राजेन मानन्धर
पृष्ठभूमि :
अफगानस्तान भन्ने देश एशियाको दक्षिण पश्चिममा पाकिस्तान र इरानको बिचमा पर्दछ । ६५२,००० वर्ग किलोमिटर क्षेत्र भएको यो देश नेपाल सदस्य भएको दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र हो । मध्यपाषणयुगदेखि मानव...
माक्र्सवाद र श्रमिकवर्गबीचको सम्वन्ध
- हुकुमबहादुर सिंह
माक्र्स र एङ्गेल्स क्रान्तिकारी समूहहरूमा गहिरोगरी कसरी संलग्न हुन पुगे र उनीहरूले कसरी कम्युनिष्ट लिगको नेतृत्व गर्न पुगे, जुन युरोपियन देशहरूका क्रान्तिकारीहरूलाई संगठित गर्ने एउटा अन्तराष्ट्रिय संस्था थियो । तिनीहरूले कम्युनिस्ट लिगको...
सरकार दिन नसक्ने राजनीतिक दल र संसदको औचित्य के रह्यो र ?
–चन्द्रप्रकाश बानियाँ
२००७ सालमा राणा फालियो तर राजालाई शक्तिशाली बनाइयो । परिणाम भोग्नु स्वाभाविक थियो । पञ्चायत जन्मियो । नेपाली काँग्रेस फेरि पनि चेतेन । २०४७ मा अर्को गल्ती ग¥यो । तत्कालीन वाममोर्चालाई लतारेर राजासहितको...
FOOD IS OUR COMMON GROUND, A UNIVERSAL EXPERIENCE.
Aakriti ThapaAs a part of the International School Award (ISA) action plan under British council
Nepal our school had planned WORLD ON A PLATE for grade ten, which for
me was very enticing. Being a...
के ओलीको विकल्प ओलीकै कार्यशैलीको निरन्तरता हो ?
–निमकान्त पाण्डे
संसदबादी दलहरुसँग सहकार्य गर्न पुगेका क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीका नेताहरु अब कांग्रेसी नेताहरु भन्दापनि जनबिरोधी कित्तामा रुपान्तरित भएका छन्, प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्दा खोज्दै कांग्रेस बन्न पुगेका छन् । अब कांग्रेससँग एकता...
























