राजनीतिक दलहरुको लूटतन्त्र र संविधानमा लेखिएको समाजबाद !

 –प्रीति रमण नेपालका राजनीतिक दलका नेताहरु पार्टी विभाजन गर्न निकै माहिर छन् भन्ने कुराको पुष्टि हुँदैछ । पार्टीहरु जुट्नलाई पनि सिद्धान्त नचाहिने र फुट्नलाई पनि सिद्धान्तले महत्व नपाउने भएपछि पार्टीहरु जुनसुकै बेला पनि फुट्ने र...

कोभिड–१९ को संक्रमणले विश्वको प्रजातन्त्रलाई दिएको सन्देश !  

— राज्यलक्ष्मी शाक्य विगत लगभग दुई वर्ष अगाडिदेखि सुरु भएको कोभिड—१९ (कोरोना भाइरस) ले संसारको मानव जगतलाई एउटा राम्रो सन्देश दिएको छ । वातावरण जति महत्वपूर्ण अरु केही छैन । जतिसुकै धन कमाए पनि पैसाले...

तालिबान:- घोकाइएको आतंककारी र बास्तविक अफगानी युद्ध श्रृंखला

-भेष नारायण श्रेष्ठ दक्षिण एसियाको बिशेष गरेर दुई देश नेपाल, अफगानिस्तान  ल्याण्ड लक  कन्ट्री हुन ! नेपाल जस्तो पहाडै पहाड भएको देश गएको ५ दशक देखि लगातार युद्ध हुनमा यो विश्व भूगोलको ( central location...

विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख नघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ७ लाख १९ हजार ८४८ संक्रमित थपिए सँगै कुल कोरोना संक्रमितको संख्या संख्या २१ करोड ७...

के ओलीको विकल्प ओलीकै कार्यशैलीको निरन्तरता हो ?

–निमकान्त पाण्डे संसदबादी दलहरुसँग सहकार्य गर्न पुगेका क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीका नेताहरु अब कांग्रेसी नेताहरु भन्दापनि जनबिरोधी कित्तामा रुपान्तरित भएका छन्, प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्दा खोज्दै कांग्रेस बन्न पुगेका छन् । अब कांग्रेससँग एकता...

सन्दर्भ : भाद्र १ गते सिंह संक्रान्ति : बाघभैरव जात्रा

कीर्तिपुरको बाघभैरव मन्दिर स्थापनाको संक्षिप्त कथा : परापूर्वकालमा दहको रुपमा रहेको आजको काठमाडौं उपत्यकाका उच्च भागमा रहकेका केहि बस्तिहरु मध्ये कीर्तिपुर पनि एक हो । हालको कीर्तिपुर डॉडा त्यत्तिबेला जंगल रहेको आज पनि डॉडामा बचेका...

जनतामा रहेको कोरोना खोप बारे भ्रमको निवारण कस्ले गर्ने ?

— राज्यलक्ष्मी शाक्य सरकारले कोरोनाको खोपभन्दै बाहिरी मुलुकबाट अनुदानमा र  मूल्य तिररै पनि जनतालाई खोप लगाउन आर्कषित गरिरहेको छ । जनता खोपका लागि लामबद्ध भइरहेका छन् । संक्रमणबाट बचेकाहरु पनि खोप लगाउन लामबद्ध हुने क्रममा...

माक्र्सवादको जन्मका लागि सामाजिक—आर्थिक अवस्थाहरू

- हुकुमबहादुर सिंह माक्र्सवादले हामीलाई सिकाएको छ कि कुनै पनि विचार अथवा सिद्धान्त सधै भरी कुनै न कुनै भौतिक परिस्थितिको उपज हुन्छ । जुनवेला नयाँ भौतिक परिस्थिति उत्पन्न हुन्छ, नयाँ विचारहरू अथवा सिद्धान्तहरू पनि उत्पत्ति...

कम्युनिष्टहरुको झगडामा जसपा बिभाजित हुनुको कारण के ?

-प्रीति रमण एमाले पार्टीको नेतृत्व लामो समयदेखि गर्दै आएका माधव नेपाल र झलनाथ खनालले ओलीको डाह गरदा गर्दै एमाले पार्टीलाई समाप्त गरेका छन् । एमाले पार्टी अब सत्तामा पुग्ने आशा नगरे पनि हुने भएको छ...

शासकहरुलाई लोकतन्त्र भयो, जनतालाई दलालतन्त्र भयो !

–निमकान्त पाण्डे ३० बर्षसम्म सकृय राजतंत्र र दलगत राजनीतिक गतविधिमा रोक लगाइएको थियो । त्यसलाई सत्ता पक्षबाट पञ्चायती प्रजातान्त्रिक व्यवस्था भनेर नामांकरण दिइएको थियो । ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भन्नेसम्मको प्रयासमा दलीय पद्धतिको...

RECENT POSTS

HOT NEWS