इतिहासबाट पाठ सिक्न जसपाका नेताहरुलाई सुझाव

– प्रीति रमण कम्युनिष्टको खोल ओढेका डबल नेकपाका नेताहरु अहिले विभाजित अवस्थामा छन् । विभाजित भएपनि उनीहरुको चरित्र समान किसिमको छ । खासगरी केपी   ओली र प्रचण्ड एउटै चरित्रका पात्रहरु देखिएका छन् । ओलीबाट...

वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव होला ?

–चन्द्रप्रकाश बानियाँ २०७५ सालको जेठमा एकीकृत भएको नेकपा डबल अदालतको फैसलाबाट विघटित भएको छ । हुन त उसै पनि पार्टी एक रहन्छ कि रहन्न भन्ने संशय उत्पन्न भएकै थियो । एकताका सूत्रधार मानिएका दुई अध्यक्ष...

माओको मृत्युपछिको विश्व कम्युनिस्ट आन्दोलन

- हुकुमबहादुर सिंह अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा १९६०को दशकको अन्त्यतीरको अवधि भनेको  महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधि थियो र विश्वका घेरै भागहरूमा माओवाद, माक्र्सवाद–लेनिनवादको –एउटा नयाँ चरणका रूपमा स्थापित भएको एउटा क्रान्तिकारी तुफानको अवधि थियो ।...

अमेरिकाको अफगान असफलता पछि चीन अगाडि आउदै

—लोकनारायण सुबेदी ​बिश्लेषकहरु भन्छन्–अमेरिकाले भारतको २० बर्षजतिको कूल जीडीपी खर्च गरिसक्दा पनि अफगानिस्तानमा कुनै भरोसायुक्त  सफलता पाउन सकेन । तत्काल अरु कुनै देशले अमेरिकाले छोडेको त्यहाँको रिक्त स्थान लेला र स्थितिलाई सम्हाल्ला भनेर कल्पना गर्न...

जसपाका नेताहरुले ओली र प्रचण्डको पुच्छर बन्ने कि आफ्नो हैसियत देखाउने ?

  –प्रीति रमण जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आपूmहरुलाई चिन्न सकेनन् । कोही नेताहरु ओलीका कारिन्दा बने भने कोही शेरबहादुर र प्रचण्डका कारिन्दा बन्ने पुगे । जसपाका नेताहरुको स्वाभिमानी व्यवहार नहुँदा सम्पूर्ण जसपाका कार्यकताहरुले...

अनलाइन कक्षाका नाममा स्कूल सञ्चालकहरुबाट लुटिएका छन् अभिभावकहरु शिक्षालयहरु बन्द गरेपनि शुल्क आइरहने भएपछि...

— राज्यलक्ष्मी शाक्य कोरोना संक्रमणको कारण देखाएर शिक्षालयहरु विगत लामोसमय देखि बन्द छन् । गत वर्ष र यो वर्ष एसईईका परिक्षाहरुसमेत बन्द गरिए । विद्यार्थीहरुले परिक्षा नदिए पनि उत्तीर्ण भएपछि विद्यार्थीहरुलाई पनि स्कूलहरु पनि बन्द...

वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव होला ?

–चन्द्रप्रकाश बानियाँ २०७५ सालको जेठमा एकीकृत भएको नेकपा डबल अदालतको फैसलाबाट विघटित भएको छ । हुन त उसै पनि पार्टी एक रहन्छ कि रहन्न भन्ने संशय उत्पन्न भएकै थियो । एकताका सूत्रधार मानिएका दुई अध्यक्ष...

कोरोना विरुद्धको खोपमा प्रधानमन्त्रीको प्रतिबद्धताले सार्थकता पाउला ?

— राज्यलक्ष्मी शाक्य गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अभैmपनि आफ्नो मन्त्री परिषदलाई पूर्णता दिनसक्नु भएको छैन । उहाँले राम्रो काम गर्न चाहेपनि गर्न सक्ने स्थिति देखिदैन । तैपनि देउवा नेतृत्वको सरकारले पूर्णता नपाउँदै आगामी चैतसम्म...

सन् १९०५ को रसियन पुँजीवादी क्रान्तिः सर्वहारा कार्यनीतिहरूको विकास

-हुकुम बहादुर सिंह  रसियन बोल्सेविकमा आएको विभाजनको अवधि विश्व परिस्थितिमा आएका प्रमुख परिवर्तनहरूको अवधिको सुरूवातमा थियो । युरोपमा प्रमुख पु“जीवादी देशहरूबीच शान्तिको ३५ वर्ष लामो ग्याप युद्धहरूको लगातार घटनासितै तोडिएको थियो । साम्राज्यवादको उमेर भरभराउदो...

कांग्रेसको कब्जामा प¥यो एन्फा, नेपाली फुटबलमा राजनीति कहिलेसम्म ?

— रिदेन महर्जन विश्वका अधिकाशं राष्ट्रले सर्वाधिक मन पराउने खेल मध्ये फुटबल पनि एक हो । जस्को संसारभरमा छुट्टै विशिष्ट महत्व रहेको छ । हुनत नेपाली राष्ट्रिय टोली  अहिलेसम्म एशियन गेम तथा विश्वकपमा पुग्न सकेको...

RECENT POSTS

HOT NEWS