खस आन्दोलन केको लागि र किन आवश्यक छ ?
–चन्द्रप्रकाश बानियाँ
प्रथम श्री ३ महाराज जङ्गबहादुरले “राणा”थर ग्रहण गर्नुपूर्व खसहरुलाई क्षत्री भनिदैनथ्यो । पृथ्वीनारायण शाहकालनि एउटा लेखोटमा परेको आफ्नो सेनामा “खस, ब्राह्मण, गुरुङ र मगर” रहेको कुरा उल्लेख हुनुले त्यही कुरालाई पुष्टि गर्दछ ।...
सङ्घर्षले बनाएको यामकुमारीको पहिचान
-खेमराज गाैतम
गलकोट । एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ। सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै...
क्रान्तिकारी कम्युनिस्टहरुका लागि अग्रगमनको उत्तम मार्ग
- हुकुमबहादुर सिंह
प्रतिगमन हो ?
समाजको विकास र चेतनाको स्तरलाई पछाडि फर्काउन खोज्ने कार्य प्रतिगमन हो । प्रतिगमन भनेको पछाडि फर्कनु हो । समाज अगाडि बढछ, त्यसलाई जबर्जस्ती पछाडि लैजाने काम गर्नु वा परिवर्तित समाजको ...
जनादेशको अनादरपछि परमादेशको बज्रप्रहार !
– निमकान्त पाण्डे
प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट बाहिरिदै गर्दा लामो मन्तव्य दिनु भयो । आपूmलाई कुनै गुनासो नरहेको पनि भन्नु भयो । तर प्रधानमन्त्रीले एउटा निक्कै महत्वपूर्ण शब्द बोल्नु भयो — ‘जनादेशबाट आएको थिएँ, परमादेशबाट...
जातिको नाम कसरी किन “खस” रहन गयो ?
–चन्द्रप्रकाश बानियाँ
करिब पाँचसय वर्षपूर्वसम्म खसहरुले हिन्दू धर्म ग्रहण गरिसकेका थिएनन् । जनै धारण गरेर खसहरु हिन्दू बने । विधिवत हिन्दू बनेका खसहरुलाई श्री ३ जङ्गबहादुर कुँवर राणाले सगोलमै क्षत्री बनाइदिए । खसहरुको धर्मान्तरण र...
नयाँ भेरियन्टको प्रवेश नेपालमा भइसक्यो ! सरकार बेखबर छ !
–राज्यलक्ष्मी शाक्य
दुई चरणको कोरोना संक्रमणबाट विश्वजगत आक्रान्त भइसकेको छ । दुई चरणमा गरेर लाखौं जनताले ज्यान गुमाएका छन् भने संक्रमणको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा पनि अकल्पनीय क्षति पुगेको छ । होनहार...
देउवा कति दिनका लागि प्रधानमन्त्री ? ओलीको आगमन फेरि हुन सक्छ !
—प्रीति रमण
सर्वोच्च अदालतको परमादेश अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा बहुमत दाबी सिद्ध गरेको आधारमा शेरबहादुर देउवालाई अप्रत्यासित रुपमा प्रधानमन्त्री नियुक्त भएका छन् ।
संविधान अनुसार यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र...
बहुराष्ट्रिय कम्पनीहरु नेपालको विकास गर्न हैन नेपालीलाई लुट्न आउँछन् !
–निमकान्त पाण्डे
नेपाल राष्ट्र कृषिप्रधान देश भएर पनि ४५ अर्व रुपैया लगानी गरेर चामल आयात गरिरहेको छ भन्ने तथ्यांक बाहिर आइसक्यो । यो नेपाली जनताका लागि डरलाग्दो तथ्यांक हो । यो नेपाललाई बर्बाद गर्ने सूचकका...
मधुमेह र कोरोनाको सम्बन्ध के छ ? संक्रमितलाई खोप दिने कि नदिने ?
-राज्यलक्ष्मी शाक्य
कोरोना संक्रमणले मृत्युदर घटाएको छ । तर संक्रमण अभैmपनि जारी छ । त्यसैले संक्रमण मुक्त भयौं भनेर सन्तोष गरिहाल्ने अवस्था छैन । कोरोना संक्रमणले सबैभन्दा धेरै मधुमेहका विरामीहरुलाई मृत्युको मुखमा पु¥याएको पाइएको छ...
रुपाको “सुनार”, सरस्वतीको “प्रधान” र खसको “क्षत्री” मोह उस्तै हो
–चन्द्रप्रकाश बानियाँ
लेखोटको प्रारम्भमै रुपा सुनारजीलाई एकथान जब्बर “स्यालुट”गर्नु उपयुक्त होला । काठमाडौंको नेवार समाजमा हिन्दू र बौद्ध धर्मको संयोजन रहेको छ । दुर्भाग्यको कुरा के हो भने बुद्ध धर्मको राम्रै प्रभावमा रहेको भएपनि काठमाडौंको...






















