सबै माओवादी एक हुने कि सबै क्रान्तिकारी कम्युनिस्टहरु नै एक हुने ?
-नारायण शर्मा
माओवादी फुटेर अहिले दर्जनजति टुक्रा परेको छ । धेरै टुक्रा परेर कमजोर भएपछि दयामाया लागेर माओवादी समर्थक जनता-कार्यकर्ताले सबै माओवादीहरु जुटे हुँदो हो भनेर चिन्ता र चासो गर्दै जुट्नको लागि सुझाव-दवाव पनि दिने...
कृषि क्षेत्रमा सुधार गरिएन भने समाजवाद गन्तव्य नसोचे पनि हुन्छ !
-प्रीति रमण
हाम्रो देश नेपाल कृषि प्रधान देश हो । तर हामीले एक वर्षमा ४५ अर्बको चामल बाहिरबाट आयात गरेर गुजारा चलाइ रहेका छौं भन्ने कुरा तथ्यांकबाट स्पष्ट भएको छ । यो अवस्था नेपालका लागि...
नर्भिक अस्पतालको बेडमा सुतेर कोरोनाबारेमा लेख्नु पर्दा !
— राज्यलक्ष्मी शाक्य
यी शब्दहरु लेख्न बस्दा म आफ्नै उपचारको लागि नर्भिक इन्टरनेशनल हस्पिटलको विस्तरामा छु । डाक्टरहरुको भाषमा ‘एलर्जी’ भएर मलाई अस्पतालमा भर्ना हुनु परेको हो । दुवै हातका पाखुराहरु चिलाउने र पोल्ने समस्याले...
सिद्धार्थ गौतम “शाक्यमुनि बुद्ध” खस जातिका होइनन्
–चन्द्रप्रकाश बानियाँ
“इति खो अम्बट्ठ, यदापि खत्तियो परमनिहीनतं यतो होति तदापि खत्तिया एव सेट्ठा, खत्तिया सेट्ठा, हीना ब्राह्मणा” ।
बुद्ध धर्ममा जातिव्यवस्था छैन । जाति व्यवस्था नभए पछि जाति वा जन्मका आधारमा कोही ठूलो सानो हुँदैन...
रुसमा समाजवादी निर्माणको प्रथम चरणको संक्षिप्त अनुभव
- हुकुमबहादुर सिंह
नेपालका अति कम राजनीतिक पार्टीले आफ्नो पार्टीको घोषणापत्रमा समाजवाद लेखेका छैनन होला । आफ्नो पार्टीको नामसँग समाजवादी जोडनेहरु पनि कम छैनन । नेपालको संविधान २०७२मा त समाजवाद उन्मूख अर्थतन्त्र भनिएको छ ।...
संवैधानिक इजलासलाई मेरो बहस नोट !
—निमकान्त पाण्डे
कुनै पक्ष वा विपक्षको कानुन व्यवशायी नियुक्त नभएको म, कानुन पढेको विद्यार्थी भएकाले दुवै पक्षको अहित नहुने गरी सर्वोच्च अदालतको संवैधानिक इजलाशलाई समेत सहयोग पु¥याउने आशयका साथ केही लेख्न मन लाग्यो । यसलाई...
जसपाको विभाजनले दिन खोजेको परिणामबाट के सिक्ने ?
—प्रीति रमण
दुई तिहाई बहुमतको निकट रहेको सत्तासीन नेकपा विभाजन भइसकेको छ । विभाजनको कारण के हो ? आन्तरिक कुरा त्यही पार्टीका नेताहरुलाई थाहा होला । तर विभाजनले जुन अवस्था सृजना गरिरहेको छ, यसैबाट पनि...
दलका नेताहरुले संविधान उल्लंघन गरिरहेका छन्, के नेताहरुलाई संविधान लागू हुँदैन ?
—प्रीति रमण
धेरै बर्षको प्रयासपछि निर्माण भएको नेपालको संविधान—२०७२ नेपाली जनताले मात्र मान्नुपर्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ । एकतत्रीय राजशाहीको अन्त्य गर्दै जनतालाई सार्वभौम घोषणा गरेर जारी गरिएको संविधान जनताले मात्र मान्नुपर्ने...
मष्ट धर्मको खोजी गर्नु पर्ने आवश्यकता किन आइलाग्यो ?
–चन्द्रप्रकाश बानियाँ
“खस जातिको मौलिक धर्म मष्ट थियो । कालक्रममा त्यो छुट्यो । इतिहासको गर्भमा विलुप्त भयो । समय सन्दर्भले आफ्नो धर्म खोज्नुपर्ने बनायोे । पुनः जगेर्ना गर्नुपर्ने भयो” भन्ने मान्यता खस अभियानले बनाएको हो...
बाइडेन–पुटीन बार्ता र रुस–चीन सम्बन्धको वास्तबिकता
–लोकनारायण सुबेदी
अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटीनका बीच जेनेभामा बितेको साता सम्पन्न शिखर बार्तालाई बिश्वका बाँकी देशहरुले के कसरी हेरेका छन् यो अहिले ठूलो चासो चर्चाको बिषय बनेको छ । एकथरी...























