माक्र्सवाद जन्मका लागि सामाजिक—आर्थिक अवस्थाहरू

-हुकुमबहादुर सिंह माक्र्सवादले हामीलाई सिकाएको छ कि कुनै पनि विचार अथवा सिद्धान्त सधै भरी कुनै न कुनै भौतिक परिस्थितिको उपज हुन्छ । जुनवेला नयाँ भौतिक परिस्थिति उत्पन्न हुन्छ, नयाँ विचारहरू अथवा सिद्धान्तहरू पनि उत्पत्ति हुनु...

लगानीको स्रोत देखाउनु नपर्ने नीतिले सरकारको गलत गन्तव्य संकेत भएको छ !

— निमकान्त पाण्डे शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, व्यथिति र राष्ट्रघातका विरुद्ध १० वर्षसम्म सशस्त्र युद्ध गरेर १७ हजार नेपाली जनताको रगतको पोखरीमा उभिएर नेता बन्न सफल भएका व्यक्तिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि सबै व्यथितिहरुलाई गन्तव्य बनाएर...

कोरोनाको त्रास र निपाहको आतंकबीच विद्यालयहरु सञ्चालन गर्ने सोच जनघाती हो !

—राज्यलक्ष्मी शाक्य अभैm पनि विश्वजगत कोरोना भाइरस (कोभिड—१९) बाट अछुतो रहन सकेको छैन, त्रास कायमै छ । तेस्रो भेरियन्ट आउला र त्यसले फेरि कति आतंक मच्चाउने हो भन्ने बारे विश्व मानव जगतलाई नै त्रसित बनाइरहेको...

अस्पतालमा संक्रमितसँग ४० दिनकाे बसाइँ, कतै पल्लाे बेडमा आफै पुगिनेपाे हाेकी !

- मदन भण्डारी पढ्नैपर्नै गएकाे बिहिवार सायद मध्याह्न साढे बाह्र बजेको थियो । फोनको रिङ बजेको सुनिएन नोकियाको मोबाइल भएकै कारण भाइब्रेसनले  थाहा पाए ल्यानलाइन नम्बर बाट आएको रहेछ ०१४ ……….. नम्बर सबै याद भएन …………. फोन रिसिभ...

प्रचण्डले ठूलो पार्टी बनाउने र ओलीले दुईतिहाइ बहुमत ल्याउने कल्पना राम्रै हो !

- चन्द्रप्रकाश बानियाँ प्रचण्डले देशकै नम्बर एक पार्टी माओवादी नबनेसम्म नेपाल बन्दैन भनेर मनको कुरा बोल्नु भएछ । प्रचण्डको कुरो सुनेर धेरै मानिस हाँसे होलान । नहाँस्नेहरूले पनि गम्भिरतापूर्वक लिएनन्हो ला । त्यस्तो पनि होला...

माक्र्सवादी राजनीतिक अर्थशास्त्र, समाजवादी क्रान्ति र साम्यवादको मार्गदर्शन

- हुकुम बहादुर सिंह माक्र्सवादी राजनीतिक अर्थशास्त्र, समाजवादी क्रान्ति र साम्यवादको मार्गदर्शन माक्र्सवादले सर्वहारावर्गको राज्यसत्ताका लागि आवश्यक सबै पक्षहरूमा गहनतम विश्लेषण गरेको छ, जसमध्र्य सर्वहारावर्गको अर्थनीति, पनि हो। माक्र्सले अंग्रेजी अर्थशास्त्रीहरूका पु“जीवादी राजनीतिक अर्थतन्त्रको विपक्षमा...

कोरोना भाइरसको अर्को दाईभाइरस आयो— ‘निपाह भाइरस’ !

—  राज्यलक्ष्मी शाक्य कोरोना भाइरसको आतंक रहेकै बेला फेरी अर्काे भाइरसको आतंक थपिएको छ । छिमेकी देश भारतको केरला राज्यबाट देखापरेको यो भाइरसको नाम ‘निपाह भाइरस’ रहेको छ । निपाह भाइरसको चरित्र पनि कोरोना भाइरस...

चारबर्षपछि खुलामञ्चमा बिप्लव, झरी परिरह्यो उनी गर्जिरहे !

- बिनाेद देवकाेटा २०७४ कात्तिक ८ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द खुलामञ्चमा देखिएका थिए । सन्दर्भ थियो, अक्टोबर क्रान्तिको शतवार्षिकी । यही अवसरमा चन्द नेतृत्वको नेकपाले राजधानीमा ।।।विशाल आमसभा’ गरेको थियो। त्यसपछि उनी...

जलस्रोतको धनी देश नेपाललाई भारतले नै कंगाल बनाउने भयो

-प्रीति रमण नेपाल जलसम्पदामा धनी देश हो भन्ने कुरा प्रत्येक नेपालीको मन मष्तिष्कमा छ । जलसम्पदा नै नेपालको विकासको पूर्वाधार हो भन्ने कुरा पनि नेपालीहरुले बुझेको कुरा हो । नेपालका राजनीतिक दलका सबै नेताहरुले जलसम्पदामा...

क. प्रचण्डले क. गोञ्जालोको सम्झना गर्दाको अवस्था !

— निमकान्त पाण्डे पेरुका क्रान्तिकारी नेता प्रोफेसर अविमाइल गुजम्यान (क. गोञ्जालो) २९ वर्षको जेल जीवनपछि जेलभित्रै निधन भएको छ । क. गोञ्जालो बृद्ध र अशक्त हुँदासम्म पनि साम्राज्यवादी अमेरिकाको दवावका कारणबाट पेरु सरकारले जेलमै समाप्त...

RECENT POSTS

HOT NEWS