खसहरु हिन्दू धर्म संस्कृतिको सती जानुको औचित्य के छ ?

–चन्द्रप्रकाश बानियाँ जनगणना–२०७८ सुरु भइसक्यो । खस संगठनहरु कति सक्रिय छन् कुन्नी ? सबै खसहरुमा जाति र धर्मको बारेमा उन्नत सचेतना छ भन्न सकिन्न । अझै पनि खस भनेको बाहुनबाट झरेको जात भन्ने बुझाई स्वयम...

कम्युनिस्ट पार्टीको सर्वहारावर्गीय चरित्र रक्षाको प्रश्न

- हुकुमबहादुर सिंह कम्युनिस्ट पार्टी पुँजीपितवर्गका विरुद्ध सर्बहारा वर्गको पार्टी हो । यसको अर्थ एउटा कम्युनिस्ट पार्टीमा सबै सदस्यहरु सर्बहारा वर्गबाट मात्रै हुन्छन् भन्ने होइन । अन्य वर्गबाट आएका सदस्यहरु पनि हुन्छन् । यसमा सर्बहारा...

देउवा नेतृत्वको सरकार र कोरोना विरुद्धको लडाईं !

— राज्य रत्नलक्ष्मी शाक्य प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाईंलाई प्राथमिकतामा राखेको भन्दै  पटक—पटक भाषण गर्दै आउनु भएको छ । सम्पन्न र विकसित देशहरुले समेत पराजय भोगिरहेको कोरोना विरुद्धको शेरबहादुर देउवाको प्रतिबद्धता कति सफल होला...

विना संकोच खस नै हुन् भन्न सकिने नेपालका कुन कुन जात थरहरु हुन् ?

–चन्द्रप्रकाश बानियाँ जनगणनाको अन्तिम टिपोट गरिसक्नुपर्ने मिति २०७८ मंसिर ९ गतेलाई तोकिएको छ । उक्त मितिसम्म सबै घरघरमा गणकहरु पुग्नेछन् र सबैको पारिवारिक विवरण टिपोट गर्नेछन् । अघिल्लो गणना २०६८ मा भएको थियो । हरेक...

ग्लास्तनोस्त र पेरेस्त्रोईकाको नेपाली अनुवाद हो जबज !

- निमकान्त पाण्डे नेकपा एमालेको बिधान महाधिबेशन सुरु हुँदैछ । देशमा अमेरिकी र भारतीय साम्राज्यबादको स्वार्थमा नेपाललाई एमसीसी सम्झौताको त्रास सुजना गरिएको छ । पार्टीका बिधानका बुँदाहरु संशोधन गरेर नेताहरुको स्वार्थलाई केन्द्रमा राखेर बहस गर्नु...

गणतंत्रमा जनताका आवश्यकता के हुन् भन्ने कुरा बुझ्न आवश्यक हुँदैन र ?

–प्रीति रमण संसदवादी दलका राजनीतिक नेताहरु राजतंत्र ढलेको १५ बर्षपछि पनि राजतंत्र पुनस्र्थापना होला कि भनेर डराउने स्थिति विकसित भइरहेको छ । अहिलेको अवस्थामा सडकमा देखा परिरहेको राजाबादीहरुको नाराबाजी र संसदमा गणतन्त्रवादीहरुको गाईजात्राले गणतन्त्रप्रति जनतामा...

सुकुम्बासी समस्या समाधान आयोग र सरकार

-  हरिप्रसाद पाण्डेय नेपालमा सुकुम्बासी समस्या समाधान आयोगको इतिहास अध्ययन गर्दा खासै पुरानो देखिदैन । १०४ वर्षे राणा शासनकालमा प्रधानमन्त्रीले गरेको आदेश निर्देशन कानून सरह लागु हुन्थ्यो । आफूलाई मनपरेको व्यक्तिलाई सयौं बिघा जमिन विर्ता...

खस जातिलाई हिन्दू धर्मले भिडाएको दोश्रो जातिको दर्जा त्याग्नु जरुरी छ ।

–चन्द्रप्रकाश बानियाँ ​बहादुरसिं विष्ट महासचिव रहेको एउटा “क्षत्री समाज राष्ट्रिय महासंघ” अस्तित्वमा रहेछ भन्ने कुरा त्यस महासंघको नामबाट २०७८÷०३÷०२ को मितिमा सार्वजनिक गरिएको एउटा वक्तव्यबाट जानकारी मिल्यो । क्षत्री महासंघको नाममा एउटा राष्ट्रियस्तरको संगठनको निर्माण...

बादल र खनाल बिरुद्ध कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको आदेश

 काठमाडौं । दुई बर्षअघि भएको एक हत्या प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन आइजीपी सर्वेन्द्र खनालका बिरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नेत्रविक्रम चन्द ञविप्लवझ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...

संविधान दिवसलाई कालोदिवस मनाइनु र पदक अस्वीकार गरिनु गम्भीरताको संकेत !

–प्रीति रमण संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट विभिन्न व्यक्तिहरुलाई पदक दिइएको कुरा समाचारमा सुने लगत्तै केही प्रतिष्ठित व्यक्तिहरुले पदक अस्विकार गरेको समाचार पनि बाहिरियो । संविधान दिवस जस्तो महत्वपूर्ण दिनमा राष्ट्रको निम्ति योगदान पु¥याएका, जनसेवामा उल्लेख्य...

RECENT POSTS

HOT NEWS