कोरोनाको खोप नेपालले उत्पादन गर्न प्रयास किन नगर्ने ?

— राज्यलक्ष्मी शाक्य बेलायत र फ्रान्समा कोरोना भाइरस संक्रमण दर फेरी बढेको छ । मृत्युदर पनि बढेको पाइएको छ । यसले स्पष्ट गर्छ कि कोरोना संक्रमणको  संकटबाट विश्व समुदायले अभैm उन्मिुक्त पाउन सकेको छैन । ...

धर्मनिरपेक्ष समाजमा नै धार्मिक विवाद हुनुको कारण खोजिनु पर्छ ।

— प्रीति रमण हुन त राजनीतिमा धर्मको कुनै स्थान नहुनुपर्ने हो । राजनीतिले नै धर्मलाई मार्गदर्शन गर्नुपर्ने हो । तर संसारका विकसित देशहरुमा पनि धर्मले राजनीतिलाई सञ्चालन गरिरहेको जस्तो देखिन थालेको छ । अल्पविकसित देशहरुको...

क्रान्तिकारी जनआन्दोलन र यसको दिशा !

 -नारायण शर्मा देशमा चौतर्फी बढ्दो विकृती-विसङ्गती, अनियमितता र भ्रस्टाचार, अनि राष्ट्र र राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमानमाथिको घात-प्रतिघात तथा जनता र जनतन्त्र/समाजवादविरोधी सर्वसत्तावादी सरकारी सोंच, शैली, संस्कार र संस्कृतिका कारण निकट भविष्यमा एउटा अर्को जनआन्दोलन हुने...

प्रधानन्यायाधीश दोषी भए प्रधानमन्त्री निर्दोष कसरी ?

— निमकान्त पाण्डे सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा निक्कै संकटको घडीमा पुग्नु भएको छ । उहाँका विरुद्ध भइरहेका गतिविधिहरु वास्तवमा कुनै पनि व्यक्तिका लागि सामना गर्न कठिन हुने खालका छन् । राणाले प्रधानन्यायाधीशको हैसियतमा...

विपीको काल्पनिक समाजवाद र वैज्ञानिक समाजवादबारे केही कुरा !

— निमकान्त पाण्डे समाजवाद मानव समाजको बनावटलाई संकेत गर्ने शब्द हो । सामान्य रुपमा समाजवाद भन्ने बित्तिकै बुझिने अर्थ यही हो । मानवजातिले आत्मसात गर्दै आएको समाज व्यवस्थाको वस्तुगत मान्यता नै समाजवाद हो । पूर्वीय...

दशै सबै नेपालीहरुको साझा पर्व हो कि हिन्दूहरुको मात्रै ?

–चन्द्रप्रकाश बानियाँ सधैँ झैं यस वर्षको दर्शैं आयो, गयो । कसैको आशिर्वादले कुनै लछारपाटो लगाउन सक्ने होइन । आशिर्वाद लिनेदिने एउटा औपचारिकताको कुरा मात्रै हो । विगतमा झै राजा, राष्ट्रपति र प्रधानमन्त्रीको हातबाट टीका ग्रहण...

नेकपा(मसाल)भित्रको अन्तरसंघर्ष र क्रान्तिको लागि विद्रोहको भण्डा

- हुकुमबहादुर सिंह विगतदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा जवर्जस्त रोग छ त्यो हो पार्टीभित्र फरक मत राख्नेलाई विल्ला भिराइदिइ हाल्ने । दक्षिणपन्थी, वाम सङ्कीर्णवादी, सि आइ डि,रअका एजेन्ट, “सुरुमै प्रतिगामी दिशा समाई सकेको” आदि...

ओलीसँग भएको सम्झौता देउवाबाट कार्यान्वयन प्रयासले गरेको सकारात्मक संकेत

-प्रीति रमण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ध्वंसात्मक क्रियाकलाप गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषदबाट निर्णय गरेर २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएपछि उक्त पार्टीविरुद्ध सरकारले कारबाही तीव्र बनाएको...

रुपान्तरणको अर्थ र औचित्य खोजौं !

- नारायण शर्मा रुपान्तरण भन्नाले सामान्यतया कुनै समाज, वस्तु, व्यक्ति वा चेतनाको उसको एक अवस्थाबाट अर्को गुणात्मक रुपले भिन्न र नयाँ अवस्थामा र विशेषतः राम्रो, उच्च र सशक्त अवस्थामा बदलिने प्रक्रिया हो । अंग्रेजीको transformation लाई नेपालीमा...

प्याण्डोरा पेपर्सले नेपालको गणतन्त्रको जग राम्रैसँग हल्लायो कि ?

– प्रीति रमण नेपाललाई भ्रष्टाचार मुक्त गराउने हो भने भ्रष्टाचार विरुद्ध सरकार निर्मम बन्नु जरुरी हुन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई एशियाली मुलुककै सर्वाधिक  भ्रष्ट मुलुक रहेको भनेर लेखेको छ । त्यसमा पनि सरकारी निकायबाटै भ्रष्टाचार भएको...

RECENT POSTS

HOT NEWS