धर्म, खस जाति र जनगणना –२०७८
–चन्द्रप्रकाश बानियाँ
नेपालको सबभन्दा ठूलो जाति खस एउटा त्यस्तो समुदाय हो जसले आफ्नो मौलिकता पूर्णरुपमा गुमाइसकेको छ । आफ्ना परम्पराहरु बिर्सेको छ । चालचलन र रीतिस्थिति गुमाइसकेको छ । संस्कार संस्कृति छोडिसकेको छ । धर्म...
कोरोना संक्रमण जारी छ, खोप नलगाइएका विद्यार्थी समूह विद्यालयहरुमा जमघट सुरु !
— राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसले संक्रमण विस्तार गर्ने र ज्यान लिने क्रम अभैm जारी छ । यो क्रम रोकिएला भन्ने विश्वास कसैलाई छैन । विकसित भनिएका मुलुकहरु अष्ट्रेलिया र बेलायत जस्ता देशहरुले यो संक्रमणको सामना...
जाति र भाषाको अन्तर्सम्बन्ध सिर्जना गर्ने अलमल
–चन्द्रप्रकाश बानियाँ
जनगणना नजिकैै आइसक्यो । एकथरी खसहरुले सकिन्छ भने धर्मं मष्ट लेखाऔं नभए पनि जाति त खस लेखाउन नबिर्सौ भन्दै छन् । एकथरी पुनमगरहरुले हाम्रो जाति मगर होइन भन्न थालेका छन् । रानाथारुहरुले पनि...
क्रान्तिकारी शक्ति र आन्दोलनको आवश्यकता र जटिलता ! -नारायण शर्मा
आज नेपालमा राज्यका चारै अङ्गमा विभिन्न विकृती-विसङ्गतीहरु व्याप्त छन् । सरकारको स्वेच्छाचारीता, संसदको संवादहीनता, न्यायालयको निकम्मापन र मिडियाको मनिपरस्तताजस्ता थुप्रै विकारहरुले प्रमाणित गरेका छन् कि यो बहुदलीय संसदीय व्यवस्था नेपालमा फेरि अर्कोपटक पनि पूर्णत:...
Modi’s Hindu Civilizational Project Understanding the grandeur and pitfalls of Modi’s Vision for India
-Sonali Ranade
I have long struggled to understand Modi and what makes him tick. First, as a ruthless and cunning provincial politician, when he was CM Gujarat; and then as a phenomenon, when he...
चोलेन्द्रपछि प्रधानन्यायाधीश बन्नेले पनि राजीनामा दिनुपर्ला कि ?!
— निमकान्त पाण्डे
अदालतका न्यायाधीशहरुले सम्बिधानको कुन धाराको ब्याख्या गरिरहेका छन् ?
सर्वोच्च अदालतको कचिंगल अझै जारी छ । सर्वोच्च न्यायिक निकायप्रति जनताको आस्था टुट्ने अवस्था विकसित भइरहेको छ । यो अवस्थाप्रति सबै भन्दा बढी चासो...
सडकबाटै प्रधानन्यायाधीशको नियुक्ति गर्न सकिएला त ?
-प्रीति रमण
निकै डरलाग्दो अवस्था बिकसित भैरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग सडकबाट भैरहेको छ । पूर्व प्रन्याहरुसमेत प्रन्या राणाको राजीनामा मागिरहेका छन् । बहालवाला न्यायाधीशहरु पनि यस्तै माग गरिरहेका छन् । यस्तो...
धनकी देवी लक्ष्मीको विलाप
– विपेन्द्र महर्जन
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँका बासिन्दाहरू धनी हुनु, गरिब हुनु, सम्पन्न हुनु, विपन्न हुनु, रोगी हुनु, निरोगी हुनु सबै देवताकै कृपा हो र देवताकै इच्छाबाट हुन्छ भन्ने कुरामा विश्वास राख्दथे...
मातृभूमिप्रति विकास मेरागिल्याको जस्तो माया सबैमा हुनुपर्छ !
- रिदेन महर्जन
विकास मेरागिल्या व्यक्तिको नाम हो । संस्कृतमा एउटा उखान रहेको छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात आपूm जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन्छ । नेपालको अनाथालयबाट इटाली पुगेर तेह्रबर्षपछि विकास मेरागिल्या फर्किए...
नेपाली कम्युनिस्ट आन्दोलनमा संयुक्त मोर्चाको प्रश्न : विगतदेखि वर्तमानसम्म
- हुकुमबहादुर सिंह
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा संयुक्त मोर्चाको निर्माणको प्रश्नले लामो समयदेखि महत्वपूर्ण स्थान पाएको छ । तर सँधैभरी त्यसको प्रभावकारिता र निरन्तरतामा अनेकौ प्रश्नहरू उठ्ने गरेका छन् । खासमा कम्युनिस्टका लागि संयुक्त मोर्चाको...

























