सत्ता बाहिर हुँदा मात्र आन्दोलनको मानसिक्ता राजनीतिक दलहरुमा किन ?
—रिदेन महर्जन
सत्तामा छँदासम्म कुनै पनि राजनैतिक दलहरुले सडक आन्दोलनलाई मन पराउँदैन । सरकारकै विरुद्धमा हुने सडक आन्दोलनमा जनताको सहभागिता भइरहेको हुन्छ । यथार्थमा भन्ने हो भने हो सडकले जनताको आवाज बोलिरहेको छ । जनताको...
प्रचण्डको राजनीतिक अवसान उन्कै क्रियाकलापले संकेत गरिरहेको छ !
—प्रीति रमण
नेपालको राजनीति अप्रत्यासित रुपमा विकसित भइरहेको छ । प्रचण्डले भनेभैंm उनी जता जान्छन् त्यही पार्टी विभाजन भइरहेको छ । हुनत पार्टी विभाजन हुनुमा प्रचण्डको मात्र दोष नहुन सक्छ तर पनि यस पटक सत्तासीन...
वर्तमान महासंकट र यसका मुख्य कारणहरु !
- नारायण शर्मा
महासंकटको अर्थ र पृष्ठभूमि : पछिल्लो आम निर्वाचनपछी बनेको नेकपाको ओली नेतृत्वको दुई तिहाईको बलियो र स्थायी सरकारबाट देसको संक्रमण र संकटग्रस्त कालको अन्त्य भएको विश्वास गरिएको थियो । यसङ्गै देसमा स्थायित्व,...
सरकारी नेकपामा बेइमान इमान्दार र इमान्दार बेइमानबीचको संघर्ष
–हुकुमबहादुर सिंह
नेपालीमा एउटा उखान छ–सर्पको खुट्टा सर्पले देख्छ । सरकारी नेकपाका दुई अध्यक्षबीचमा अहिले त्यही भएको छ । एउटालाई अर्कोले सकेसम्म खुइल्याउने, बढीभन्दा बढी एकले अर्काको खुट्टा कहाँ कहाँ पुगेका छन् देखाइदिने । नेपाली...
संवैधानिक अदालतले जनभावनाको सम्मान गर्ला र ?
–चन्द्रप्रकाश बानियाँ
गणतान्त्रिक व्यवस्थाको पहिलो संसद विघटन भयो । संसद विघटन गर्नु पथ्र्यो वा पर्दैनथ्यो अथवा गर्नु हुन्थ्यो वा हुँदैनथ्यो भनेर अब बहस गर्नुको कुनै अर्थ रहेन । नहुनुपर्ने कुरा भैसक्यो । मन्त्रीपरिषदको निर्णयानुसार प्रधानमन्त्रीले...
खर्चिलो चुनावको विकल्पबारे दलहरुले छलफल गर्नु जरुरी छ, पहल कस्ले गर्ने ?
–प्रीति रमण
अन्ततः प्रधानमन्त्री केपी ओलीले नेपालका सबै राजनीतिक दलहरुलाई चकित तुल्याउने गरी राजनीतिक कोर्ष आफ्नो हितका निम्ति प्रयोग गरेरै छोडे । पंक्तिकारले धेरै पहिलेदेखि ओली सरकारलाई खवरदारी गर्न अनुरोध गर्दैै आएको हो । तर...
कोरोना भाइरसको नयाँ प्रजाति विकसित भएको चर्चाप्रति सचेत बनौं !
— राज्यलक्ष्मी शाक्य
विश्व मानव समूदायलाई आतंकित तुल्याइरहेको कोरोना भाइरसले नयाँ जन्म बेलायतमा लिएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाती फेला परको चर्चाले विश्व आतंकित बनेको छ । विभिन्न मुलुकहरुले अहिले उडानमा रोक लगाएको...
समस्याको समाधानका लागि चुनाव हैन अन्तरिम सरकार गठन गर
–नारायण शर्मा
हालै ओली सरकारले आफू, पार्टी र व्यवस्थाभित्रको चुलिंदो द्वन्द्व र संकटका कारण सरकार चरम अप्ठेरोमा परेको बताउंदै आफ्नो संकट टार्नको लागि संसद बाधक भएको भन्दै संसदको विघटन गरेर संसदको मध्यावधि चुनाव घोषणा गरेको...
आफ्नो कुर्सी बचाउन ओलीले जे गरे ठीकै गरे जस्तो लाग्छ !
-निमकान्त पाण्डे
डबल नेकपा भन्दा भन्दै अव टुक्रे एमाले र टुक्रे माके भन्नु पर्ने अवस्था सृजना भएको छ । अरु कसैका कारणले नभएर यो अवस्था डबल नेकपा बनेपछि अहंकारले उन्मत्त भएका नेताहरु र नेताकै वरिपरी...
भलाद्मी प्रतिपक्षले किन विरोधको लागि यही तिथि रोज्यो ?
–चन्द्रप्रकाश बानियाँ
मानिस बेचेर घरबार चलाउँदै आएको नेपाललाई आर्थिक मन्दीले खासै नछोएपनि संसार भने कोरोनाले थला परेको छ । आर्थिक गतिविधिमा अकल्पनीय वाधा पुगेकोले मानवजीवन अस्तव्यस्त भएको छ । त्यस अर्थमा नेपाल भाग्यमानी रहेछ भन्नुपर्छ...























