शिल्पी थिएटरमा ‘भग्न भैरव’ उपन्यास लोकार्पण

काठमाडाैं । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो । उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत...

आमा

आफू रोएर मेरा लागि हाँसो किन्यौं स्वाभिमानी बनेर हाम्रा लागि महान् बन्यौँ सङ्घर्षको बाटोमा फूल भएर सुबास दियौ काँडाको बाटो हटाई सुन्दर बाटो देखाई दियौ कहिले मैले तिम्रा लागि केही गर्न सकिन तर तिमीले तिम्रो माया डिपोजिट गरी मेरो भविष्यको...

११ वटा कथा समावेश भएकाे सत्याग्रह प्रकाशन

काठमाडौं । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो । यस कथासङ्ग्रहभित्र ११ वटा कथाहरू रहेका छन् । प्रायः कथाहरू हुँदा खाने भुइँमान्छेहरूको पीडा, अभाव,...

ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचित

काठमाडौं । जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशा सहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचित भएको छ । बिहीबार काठमाडौंको रेडक्रस...

साहित्यकार श्री ओम श्रेष्ठ ‘’रोदन’’ सम्मानित

काठमाडाैं । नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार श्रीओम श्रेष्ठ ‘’रोदन ‘’ लाइ लीलाध्वज थापा साहित्य सम्मानले प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक भव्य...

बहुभाषिक कविगोष्ठी एवं रचना वाचन कार्यक्रम

काठमाडौं ।  बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसरमा बहुभाषिक कविगोष्ठी एवं रचना वाचन कार्यक्रम आयोजना गरेको छ। मंगलवार दरबार हाइस्कुलमा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो।...

सुकुन्दा साहित्य पाःलाले मनायाे महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती

  काठमाडौं । रत्न राज्यलक्ष्मीक्याम्पसको सुकुुन्दा साहित्य पाःलाःको आयोजनामा महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण परिवार क्लब ओन्दे टेकूमा शनिबार मनाएको छ । प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बजाचार्यले सुकुन्दाबालेर सुरु गरिएको कार्यक्रममा नेवाः विद्यार्थी...

बाङ्लादेशमा कला संस्कृति उत्सव आयोजना

काठमाडाैं ।  नेपाल-बाङ्लादेशबीच दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसरमा कला संस्कृति उत्सव आयोजना गरिएको हो। बाङ्लादेशस्थित नेपाली राजदूतावास र नेपाल-बाङ्लादेश फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको उत्सवमा दुवै देशका चित्रकार, संगीतकार, कलाकार र फोटोग्राफर सहभागी छन्। नेपालबाट...

आमाको माया

-मृत्युञ्जया लामिछाने कक्षा १० एल.आर. आई. स्कुल, कलङ्की आकाश हुन् मेरी उनी धर्ती हुन् उनी मेरो मुटु मेरो माया पिरती हुन् उनी ।। उनी हुन्छिन् घाम लाग्छ जून उदाउँछ । हुन्नन् उनी उनकै यादले मन रुवाउँछ।। मेरो खाना मेरो नाना...

प्रगति राईकाे उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण

काठमाडाैं । लेखक प्रगति राईकाे उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण भएको छ। शनिबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति...

RECENT POSTS

HOT NEWS