जनही ५० हजार नगद राशिसहित नूर–गङ्गा सम्मान प्रदान
काठमाडौं। नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास...
नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानआवाज तथा भाषण कला कार्यशाला सम्पन्न
काठमाडौँ । नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण...
लेखकहरूले पाउने पुरस्कार रकममा कर लगाउन हुँदैन : वैरागी काइँला
काठमाडौं । कवि एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्।
मंगलवार मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सवमा बोल्दै काइँलाले यस्तो बताएका हुन्। उनले लेखकले...
नेपालभाषाकाे ‘स्रष्टा व सिर्जना’ कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं । नेपालभाषा एकेदेमिमा ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करणकाे नेपालभाषा क्षेत्रका चर्चित आख्यानकार मथुरा सायमिसित बृहत कार्यक्रम गत शनिबार भव्य रूपमा सम्पन्न भयाे ।
नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका साहित्यकारको जीवन र सिर्जना...
सुकुन्दा साहित्यिक बार्षिक पत्रिका प्रकाशन हुने
काठमाडौं। रत्न राज्यलक्ष्मी क्याम्पसकाे मुखपत्र सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका प्रकाशन हुने भएकाे छ ।
शुक्रबार प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षतामा बसेको सुकुन्दा साहित्य पाःलाः को बैठकले सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका...
सुशीला भुसालको उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण
काठमाडौं । साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ । तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको...
लालबहादुर भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ बजारमा
काठमाडाैं । लेखक लालबहादुर भुजेलको किताब ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ ले ठाडो भाकाको इतिहास खोतल्दै विभिन्न समयक्रममा यसमा योगदान पुर्याउनेहरूको चर्चा गरेको छ । किताबले ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका...
सूर्यप्रसाद लाकोजूको कथा संग्रह सत्याग्रह माथि विमर्श
काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह सत्याग्रह माथि विमर्श भएको छ । अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकका बारेमा परिचर्चा गरिएको थियो ।
कथा संगहबारे बोल्दै कथाकार कार्तिकेय घिमिरेले प्राय कथाहरू हुँदा खाने...

























