पानीफोटो पुस्तक लोकार्पण

काठमाडौं । कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो । कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल...

‘स्मृतिमा मेरा बाबा बिलबहादुर सुवाल’ गजल संग्रह साथमा वंशावली लोकार्पण

भक्तपुर । साहित्यकार बाबुकाजी सुवाल ‘विकेश निराशी’ द्वारा लिखित उहाँको पिता बिलबहादुर सुवालको बार्षिक पुन्य तिथिको अवसरमा स्मृतिग्रन्थ ‘स्मृतिमा मेरा बाबा बिलबहादुर सुवाल’ गजल संग्रह साथमा वंशावलीको लोकार्पण कार्यक्रम सम्पन्न भयो । पुरोहित हरिबैकुण्ठ...

यी साहित्यिक ग्रन्थलाई यशस्वी अवार्ड प्रदान

काठमाडौं । त्रिदिवसीय साहित्य महोत्सव  ‘कलिङ साहित्य महोत्सव’ डाक्टर नवराज केसीको 'शून्यको मूल्य', विवेक ओझाको उपन्यास 'ऐंठन', रेणुका जिसीको कथा संग्रह 'सनेस'लाई यशस्वी अवार्ड प्रदान गरिएको छ। आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत...

कांग्रेसले बिपी साहित्य महोत्सव दौ २४ गतेदेखि २६ गतेसम्म गर्ने

काठमाडाैं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव गर्ने भएको छ। यही भदौ २४ गतेदेखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। साहित्य महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालय...

नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘बादलडाँडा’ लोकार्पण

काठमाडाैं । पर्यटन र साहित्य संगसंगै अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ गाऊँ पर्यटन प्रवर्द्वन मञ्च (भिटोफ ) नेपालको आयोजनामा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा संग्रह ‘बादलडाँडा’लोकार्पण सम्पन्न गरिएको छ । शनिवार काठमाण्डौ स्थित गोकर्ण हाउस रेस्टुरेन्ट...

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रेमध्वज प्रधान र यादव खरेल पुरस्कृत

काठमाडौं । राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत भएका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा शनिबार आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा...

साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई

काठमाडौं ।  यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई प्रदान गरिएको छ। शनिबार काठमाडौंमा ओजित एक कार्यक्रममा डा पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो। स्नायु तथा नशारोज विशेषञ डा पन्तले पुरस्कारले आफूुलाई थप जिम्मेवार...

गजल

बाबुकाजी सुवाल भक्तपुर साँढेलाई जता जान पनि छुट छ यहाँ साधु गाईजनमाथि जताततै लुट छ यहाँ ।।१।। बलियाले नै धावा बोल्ने हो निर्धामाथि दुर्बलहरू आफूआफूमै सधैं फुट छ यहाँ ।।२।। पापधर्म र न्यायअन्यायको रहेन कुरै अधर्मी कुआत्माहरूको छुट्टै गुट छ...

९० वर्षीय लेखक मानन्धरको ‘आत्म कथा’ सार्वजनिक

काठमाडौं । सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तक ‘आत्म कथा’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच ९० वर्षीय लेखक प्रह्लादकृष्ण मानन्धरद्वारा लिखित पुस्तक 'आत्म कथा' सार्वजनिक गरिएको हो...

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त...

RECENT POSTS

HOT NEWS