मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडाैं ।  साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आइतबार राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा...

प्रथम पटक साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्रदान

काठमाडौं । स्रष्टा केदार वशिष्ठलाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्रदान गरिएको छ । ५० हजार राशिको उक्त पुरस्कार वशिष्ठको पहिलो पुस्तक ‘नेपाल विद्या’ का लागि कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठाका उपकुलपति जगमान गुरुङले सम्मान स्वरूप...

बाल वाङ्मयको आयोजनामा दुई बाल कृति विमोचन

काठमाडौं । बाल साहित्य सर्जक एवं कवि शान्ति सापकोटाको दुई बाल कृति भर्खरै विमोचन भएको छ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको जुम भर्चुअल कार्यक्रममार्फत दुई कृतिको विमोचन भएको हो। विमोचन भएका कृतिमा बाल कथा...

संसाक साहित्यिक सम्मान–२०७८ घोषणा

काठमाडौं । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत...

एल. आर. आई. स्कुलले भानु जयन्ती भव्य रूपमा मनाइयाे

काठमाडाैं ।  नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै  एल. आर. आई. विद्यार्थी साहित्य सञ्जालले २०८ औँ  भानु जयन्ती भव्य रूपमा मनाएका छन् । साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन,...

विद्यापति पुरस्कारबाट साहित्यिक स्रष्टा सम्मान

जनकपुरधाम  । विद्यापति पुरस्कार कोष, जनकपुरधामले २०७७ सालको नेपाल विद्यापति पुरस्कार विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई प्रदान गरेको छ। २ लाख रुपैयाँ राशि रहेको नेपाल विद्यापति मैथिली साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिश दत्त...

आज २०८ औं भानु जयन्ती

काठमाडाैं । भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सबै सरकारी कार्यालय, शैक्षिक संस्था...

समालोचकीय परिचर्चा भर्चुअल कार्यक्रम सम्पन्न

काठमाडौं । नेवाः विद्यार्थी युनियनको आयोजनामा ह्याउँनिभाः (रातो प्रकाश) टाइम्सको संयोजनमा नेपालभाषाका दुईवटा कृति श्रीलक्ष्मी श्रेष्ठको सच्छि दंया (सत्य मोहन) जोशी र डा. बाल गोपाल श्रेष्ठको ‘डायरी पानाय् बुयावःगु’ नामक कविता संग्रहको समालोचकीय परिचर्चा”...

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

काठमाडाैं । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने...

गजल

प्रशान्त डंगाेल टाेखा, काठमाडाैं । यी मानिसकाे भिडमा आशाका बिज खाेजिरहे दिनरात शान्त पार्ने एउटा चिज खाेजिरहे अरुलाई हेय्य दृष्टिले हेर्न सिकाउने नरे जातकाे बिजाराेपन गर्ने त्यो गित खाेजिरहे प्रिय फुर्क्याइ कुरा स्वार्थकाे नगरे हुन्छ जुधाई चुरा तिम्रो स्वार्थकाे नगरे हुन्छ अपरिवर्तित...

RECENT POSTS

HOT NEWS