शासक नेता

तीर्थराज जाेशी माफिया चोरका नेता डन,गुण्डा हरामका । भ्रष्टका हूलका नेता यी नेता बदनामका ।। छन् कुनै दलका नेता कुनै सिद्धान्त शानका । दम्भ पालेर ज्युँदैछन् क्रोधका अभिमानका ।। बेच्न पाए यिनी बेच्छन् कला,भाषा र सभ्यता । बाँकी केही नराखेर...

विराट नेपाल भाषा साहित्य सम्मेलन

काठमाडाैं । दुईदिने नेपाल भाषा सम्मेलन शुरू  भएकाे छ । ६० औं बिराट नेपाल भाषा सहित्य सम्मेलनको क्रममा  ४१औँ नेपालभाषा साहित्य तःमुंज्या (नेपालभाषा सम्मेलन भक्तपुरमा आइतबारदेखि शुरु भएको छ । साे सम्मेलनको ख्वप इन्जिनियरिङ कलेजमा...

नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदै

स्टकहोम – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ ।यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार- २०२० : लुइस ग्लक (अमेरिका) २०१९ : पिटर ह्यान्डके (अस्ट्रिया) २०१८ :...

साहित्यकार अमरको ‘प्रभु’ भजन सार्वजनिक

काठमाडाैं ।  गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवानको भजन गाउँदा अनि सुन्दा मनको बोझ हट्ने चिन्ता, पीडा परपर भाग्ने विश्वास सबै भक्तहरू माझ ठूलो आस्था रहेको...

भर्चुअलबाट अधिकरीको उपन्यास राज्याभिषेक विमोचन

काठमाडाैं । लेखक राजु अधिकरीको उपन्यास राज्याभिषेक विमोचन भएको छ । पुस्तकको विमोचन भर्चुअल माध्यमबाट गरिएको छ । लेखक राजु अधिकारीले चीन तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट पुस्तकको विमोचन गरेका हुन् । विज्ञान विषयक...

बौद्ध दर्शन सहज चिन्तन बजारमा

काठमाडाैं । अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ बजारमा अाएकाे छ । बौद्ध दर्शनका विविध पक्षमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका महर्जनको यो दशौं कृति हो। यस पुस्तकमा बौद्ध दर्शनका विविध पक्ष र...

महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती  दिप प्रज्वलन गरी  मनाए

काठमाडौं  ।  नेपाल भाषा साहित्यका चार  खम्बा मध्ये एक मानिएका महाकवि सिद्धिदास महाजुको  १ सय ५४ जन्मजयन्ती  दिप प्रज्वलन गरी  मनाएकाे छ । काठमाडौंको रत्नपार्कमा रहेकाे महाकवि सिद्धिदास महाजुको सालिकमा दिपप्रज्वलन गरी  मनाएकाे थियाे । ...

उपन्यास ‘सेप्टेम्बर १७’ सार्वजनिक

काठमाडाैं । वरिष्ठ साहित्यकार तथा मानवअधिकारकर्मी मल्ल के सुन्दरको उपन्यास ‘सेप्टेम्बर १७’ शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरेका छन्। नेपाल भाषामा प्रकाशित मल्लको यो पाँचौं उपन्यास हो। नेपाल भाषा प्रतिष्ठानबाट प्रकाशित यस उपन्यासमा पहिचान खोज्दै...

ऊठौँ, जागौँ युवाहरु हो ! (कविता)

तीर्थराज जोशी (डोटी) हाल : काठमाडौं ऊठौँ जागौँ युवाहरु हो ! पहाडजस्तै अटल विश्वास सगरमाथाजस्तै उच्च सपना तराईजस्तै विशाल छाती लिएर धर्तीमा स्वर्ण आभा फिँजाउँदै मेचीको झङ्कारमा कालीको उल्लास मिसाउँदै कालीको जागरणमा मेचीको आल्हाद मिसाउँदै ऊठौँ प्रभाको लालीसँगै रङ्गीन सपना समातेर ऊठौँ । हाम्रा गाउँहरुमा...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड

काठमाडाैं । भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ। आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जनाए ।सालिकको शिर छेदन गरी भुइँमा लडाइएको...

RECENT POSTS

HOT NEWS