बन्द आकाश

-कृष्णसिंह पेला धनगढी-२, कैलाली कल्पनामा धीतमार वर्षा हुन्छ आकाश खुल्छ सफा गाढा, अंतरतारकीय नील विभावरीको अनन्त खाडलमा हराउन लालायित दृष्टि बन्धित छ भित्रभित्रै। हावाविना बाँच्न सकिन्न भन्थे हावाले नै अब त मरिएला जस्तो छ, आकाश अनन्तसम्म खुल्छ भन्थे विषाक्त रुपमा प्रतिबन्धित भएको छ वर्षाको बूँद...

साहित्यकार कृष्णप्रकाश श्रेष्ठ ८२ वर्षको उमेरमा निधन

काठमाण्डौ/साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड १९ बाट सङ्क्रमित भएर मस्कोको एक अस्पतालमा उपचार गरिरहेका थिए । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका...

अध्यात्ममा केन्द्रीत रहेकाे उपन्यास ‘काँचो कागज’ बजारमा

काठमाडौं । गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ बजारमा आएको छ । कलम प्रकाशनले प्रकाशित गरेको उपन्यासमा प्रेम, आशक्ति र अध्यात्मको विषयलाई केन्द्रमा राखिएको छ । लेखक गोपीका अनुसार उपन्यासमा प्रेम र आशक्तिदेखि जीवन–दर्शन र अध्यात्मको...

टाेखामा तीन कृति विमाेचन

काठमाडाैं । टाेखा-८, बानियाँटारमा कल्पलता परिवारकाे आयाेजनामा तीन कृति विमाेचित भए । कल्पलता दस कविहरू, रत्नप्रसाद अनामणि श्रेष्ठ, माैनता थापा रेणु, घनबहादुर थापा, सुदर्शन अधिकारी,अर्जुनबाबु तिवारी , भवानी मैयाँ पन्त, गंगादत्त गिरी, किशाेरराज वन्त,...

प्रेमबहादुरको पहिलो संस्मरणात्मक कृति ‘कोग्ले’ सार्वजनिक

काठमाडौं— समुन्तत कर्णाली अभियानका अभियन्ता तथा पछिल्लो समय राजनीतिमा सक्रिय रहेका प्रेमबहादुर बोहराको पहिलो संस्मरणात्मक कृति ‘कोग्ले’ सार्वजनिक भएको छ । शुक्रबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बोहरासहित लेखक राधा पौडेल, राजनीतिविज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूलगायतले संयुक्त...

प्रेम दिवश र रातो गुलाब – एन बी अन्जान

प्रेमिल जोशमा रापिएको प्रेम दिवश यानकी भेलेनटाइन डे अमुर्त सपना सजाएर प्रारम्भ हुन्छ उषाका किरण बनेर या उजाड मरुभुमि बनेर यहिबाट जीवनका प्रतिबिम्बित स्वप्निल यात्रा यो गुलाबको फूल झैं । लैला मन्जुलको प्रेम होस् या, मुना मदनको प्रेम या त काले र भुन्टिको भावनात्मक प्रेम होस् आखिर मुटु मुटुसंगको नाता अनि धड्कन...

लाकोजूको चौथो मुक्तक ‘स्वर्णिम धुन’ सार्वजनिक

काभ्रे - नेपाली साहित्य  र पत्रकारिता जगतमा लामो समयदेखि कलम चलाउँदै आइ रहनु भएका कवि सूर्यप्रसाद लाकोजूको चौथो मुक्तक सङ्ग्रह स्वर्णिम धुन सार्वजनिक भएकाे छ । स्वर्णिम धुनका अतिरिक्त उनका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत...

नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक

काभ्रे । लेखक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । काभ्रे, पनौतीमा शुक्रबार आयोजित एक कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, साहित्यकारद्वय मोहन दुवाल र श्रीओम श्रेष्ठले कृतिको संयुक्तरूपमा...

लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’ उपन्यास बजारमा

दार्जिलिङका क्षेत्रीले ल्याए ‘फुलाङ्गे’ काठमाडौं । दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ । भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको ‘फुलाङ्गे’ पहिलो आख्यान हो । यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको...

तीन पत्रकार सम्मान

काठमाडौं-नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीज्यूको ८२ औं जन्मजयन्तीको अवसरमा ‘गिरिजाप्रसादया समालोचना’ पुस्तक विमोचनको अवसरमा तीन पत्रकार सम्मानित भएका छन् । गत शनिबार शङ्खरापुर नगरपालिकास्थित सक्व सभाहलमा भएको कार्यक्रममा विगत तीन दशक लामो समयदेखि हालसम्म...

RECENT POSTS

HOT NEWS