नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने तयारी भइरहेको छ ।
केन्द्रीय कार्यलय सानेपा ललितपुरमा आजै दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका...
प्रदेश नम्बर २- ३८ हजार ४८ उम्मेदवार, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-९१...
काठमाडौँ। आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगस्थित...
नयाँ संविधान असोज ३ मा, संविधानसभा बैठकद्वारा चार भाग र ५७ धारा पारित
काठमाडौँ, २८ भदौ । नेपालको संविधान, २०७२ आउँदो असोज ३ गते साँझ ५ बजे जारी गरिने भएको छ । संविधान जारी गर्नका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संविधान...
बढुवाको बधाईसँगै अख्तियारको हिरासत
काठमाडौं/ आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा नेपाल सरकारको सचिवमा बढुवा हुन गइरहेका सहसचिवहरूमध्ये एक नम्बरमा रहेको जानकारी प्राप्त भएको छ । शर्मा सचिवमा बढुवाका लागि १ नम्बर सिफारिशमा परेको भन्दै अर्थ मन्त्रालयबाट यही...
पुष्पलाल स्मृति दिवसः नेकपाका अध्यक्ष द्वयले सम्बोधन गर्दै
काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने...
नक्सामा दस्तखत कसले ग¥यो ?
काठमाडौं / भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि यो नक्साप्रति नेपालबाट चर्को विरोध भइरहेको छ । भारतले यो नक्सा सार्वजनिक गर्न धेरै पहिलेदेखि प्रयास गरेको जानकारी...
नेपालकाे संविधान संशोधन प्रक्रिया
काठमाडौं - सरकारले नेपालको संविधान २०७२ लाई संशोधन गर्ने निर्णय गरेको छ । संविधानको अनुसूची ३ मा भएको नेपालको नक्सालाई संशोधन गरी हालै सरकारले निर्णय गरेको नक्सालाई समावेश गर्ने निर्णय गरेको हो ।
शुक्रबार प्रधानमन्त्री...
देउवाले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली...
आइतबार पारित भएको संविधानका धारामा के छ ?
काठमाडौँ, २८ भदौ । संविधानसभाले आज पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ ।
संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाई मतले धारा १, २...
नियन्त्रण बाहिर जाादै मधेस आन्दोलन
मधेसी आवरणमा बिखण्डनकारीहरू आन्दोलनको अगुवाई गर्दै
काठमाडौं– सीमांकन र संविधानसभाले तराईका माग सम्बोधन नगरेको भन्दै झण्डै दुई महिनादेखि सुरु भएको तराई आन्दोलन मधेस केन्द्रित दलहरूको नियन्त्रणभन्दा बाहिर जान थालेको छ । संविधान निर्माणपश्चात् छिमेकी मुलुक...























