प्रधानमन्त्री ओली आन्तरिक विषय थाती राखेर कोस्टारिकातर्फ
काठमाडौ, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकातर्फ लागेका छन् । उनी कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा आज सान होजेतर्फ प्रस्थान गरेका हुन् । संयुक्त...
बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बाढीपहिरो तथा डुबानपीडितहरुलाई ५ दिनको तलब दिने भएका छन्।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय सांसदहरुले बाढीपहिरोपीडितहरुलाई ५ दिनको तलब दिने निर्णय भएको जानकारी दिए ।
कांग्रेसले सोमबारै बाढीपीडितहरुको बारेमा...
वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा...
प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन सांसदहरुको गोप्य भेला
काठमाडौं/ प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट आजित भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सांसदहरुलाई आफ्नो पक्षमा बनाउन लबिङ गर्न थालेको खुलासा भएको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र नेकपाका अध्यक्ष...
खोला मापदण्ड पीडित संघर्ष समितिकाे विराेध प्रदर्शन
काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली सहित प्रदर्शन गरेकाे छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्याली निकालिएको...
नेसपाको ६ महिने संगठन विस्तार अभियान सञ्चालन हुने
काठमाडौं । नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि ६ महिनासम्म सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवातमा साउन १ गते देशभर वृक्षरोपण कार्यक्रम सञ्चालन हुने नेसपाले जानकारी दिएको छ। वृक्षरोपणसँगै...
आज संसद बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको...
नेकपा(बहुमत)ले चुनाव अवज्ञा गर्ने, नागरिकता विधेयक राष्ट्रघातिः बास्तोला
काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरु खारेज गर्ने देउबा सरकारलाई धन्यबाद...
पूर्वराष्ट्रपति यादवले भने -क्रसर र डोजर उद्योगीले चुनावमा टिकट पाए, निष्ठावानले पाएनन्
काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्ने बताएका छन्।
सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’...
प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसाबीच भेट
काठमाडौ, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे अमेरिका पुगेका...























