सुदूरपश्चिममा मुख्यमन्त्री शाहले राजीनामा दिने
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि उनले पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने जानकारी दिए। उनका...
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रास्वपाले आगामी भदौ पहिलो सातादेखि कार्यक्रम सुरु गर्ने जनाएको...
राजसंस्थासहितको हिन्दु राज्यका लागि धवल शमशेरको नेतृत्वमा नयाँ पार्टी
काठमाडौं । दुर्गा प्रसाई सर्बोच्च नेता र आफू पार्टी अध्यक्ष रहने गरी आउँदो साउन २८ गते ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने डा.धवल शमशेर राणाले जानकारी दिएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा...
कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन्।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन...
राप्रपाले प्रदेश सरकारमा सामेल नहुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कुनै पनि प्रदेश सरकारमा सामेल नहुने भएको छ।
बधुबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाल प्रदेशहरूमा देखिएको सत्ता उलटफेरमा राप्रपा सामेल नहुने निर्णय गरेको हो। ‘वर्तमान परिस्थितिमा राप्रपा कुनै...
राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा...
आर्थिक सुधारका नीतिगत फुकाउनुपर्ने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने जनाएका छन् ।
बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग...
रास्वपा सांसद गणेश पौडेलमाथि दुर्व्यवहार
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी दलेर दुर्व्यवहार गरिएको छ।
बिहीबार गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि कालोमसी...
प्रचण्ड र श्रीलंकाको सत्तारुढ जनता विमुक्तिका महासचिवबीच भेटवार्ता
कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबीच भेटवार्ता भएको छ ।
कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबीच...
प्रधानमन्त्रीले सार्वजनिक गरेको सम्पति विवरणको विषयमा उठ्याे प्रश्न
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्,...

























