गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गोरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावमा...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषदको बैठक जारी छ । बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ । नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने भएकोले संविधान...

भाेलि रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको  शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यसपटक...

सरकारलाई कोरोना उपचार बिरामीले गर्नु पर्ने निर्णय फिर्ता लिन २१ दलको चेतावनी

काठमाडौं - राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा कार्यगत एकता गरेर सडक सङ्घर्षमा होमिएका २१ दलले ओली सरकारको कोरोना सङ्क्रमितको उपचारबाट पन्छिने निर्णयको विरोध गरेका छन् । कात्तिक २ गते सरकारले कोरोना सङ्क्रमणको उपचारको जिम्मेवारी...

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग गरेको छ। शुक्रबार बाँसबारी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। साथै उक्त...

आतङ्क नरोके प्रतिरोधमा जाने विप्लव नेकपाकाे चेतावनी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी कैलालीले कोरोना महामारीको त्रास, प्रभाव र जनअपेक्षालाई ध्यान दिँदै कुनै पनि प्रकारका प्रतिरोधात्मक कार्यक्रम नगरी रचनात्मक कामहरूमा लागिरहेको अवस्थामा आफ्नो लुटको स्वर्ग जोगाउन छट्पटाइरहेको सामाजिक दलाल केपी वली सरकारले कैलाली...

लकडाउनकाे अवधिमा कर तिर्नु पर्दैन : सर्वोच्च अदालत

काठमाडौं - सर्वाेच्च अदालते सरकारको निवेदन खारेज गर्दै लकडाउन कायम रहँदासम्म कुनै पनि प्रकारको कर तिर्नुनपर्ने फैसला गरेको छ । लकडाउनको बेला पनि कर असुल्न पाउँ भन्दै अन्तरिम आदेशविरुद्ध पुनरावलोकन गर्न अदालत पुगेको सरकारको...

इमरान खान जस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सिक्नुपर्छ भन्नेहरूलाई प्रधानमन्त्री ओलीको कडा जवाफ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने जनाएका...

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज सबै स्थानीय तहमा विरोध प्रदर्शन

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शनिबार) सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक सूचना जारी गर्दै माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा...

मोदीले गरे मुक्तिनाथमा पूजा

काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् । यो सँगै मोदी प्रधानमन्त्रीको हैसियतमा...

RECENT POSTS

HOT NEWS