बालुवाटार बैठक : सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी...

डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपालका शम्भूप्रसादले दिए उम्मेदवारी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालको तर्फबाट शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकारको निर्णय अनुसार आचार्यले उक्त पदमा उम्मेदवारी दिएका हुन् ।नेपाल सरकारले २०२३, जुन...

साउदी अरबका राजदूतले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल  स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ...

सुन तस्करी प्रकरण विभागले १८ जनालाई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको झन्डै एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिने निर्णय गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा थप छानबिनको जिम्मेवारी सिआइबीलाई...

प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको...

नेकपा एमालेकाे २५ वडा कमिटी सदस्य भेला सम्पन्न

काठमाडाैं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका २५ वडा कमिटीद्वारा आयोजित संगठित सदस्य भेला तथा बनभोज कार्यक्रम गुहेश्वरीमा शनिवार श्रावण २० गते राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न  भएकाे छ । साे कार्यक्रममा प्रमुख अतिथिमा पोलिटब्यूराे...

विद्रोह गर्दाकाे जनमत अहिले खुम्चियाे : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन...

माओवादी केन्द्रमा पदाधिकारीको जिम्मेवारी फेरबदल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी फेरबदल  भएकाे छ । जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। यस्तै सचिव...

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको छ। उनीहरूले नेपाल(भारत द्विपक्षीय...

RECENT POSTS

HOT NEWS