प्रधानमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् । उनले शुक्रबार अपराह्न तीन बजे निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग...
वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्छ : कांग्रेस सांसद देव
काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘देशमा एउटा राजनीतिक स्थिरता छ । प्रि पोल एलाइन्स्, गठबन्धनको सरकार...
प्रतिनिधिसभा बैठक सुरु
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, अध्यक्ष राष्ट्रपतिको कार्यालयबाट प्राप्त...
पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्छ : केपी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् । बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष...
कांग्रेस नेता सुनील शर्मा पक्राउ
काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरेको...
कांग्रेस संसदीय दलको बैठक देउवाले बोलाए
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी सूचना आएको सांसद प्रतीमा गौतमले...
सांसदहरूले अवरोध जारी राखेपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित
काठमाडौं । सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेको छ। बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्।
एमाले सांसद सूर्यबहादुर थापाले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी...
प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलले यथास्थितिमा बजेट पास गर्न...
राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सो क्रममा...
प्रतिनिधिसभा : उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले सुन तस्कारीको जरोसम्म पुगेर घटनामा संलग्नलाई...























