शितल निवासमा ओली अनुपस्थित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले उपस्थित नहुनुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग जोडेका छन् ।
मंगलबार बिहानका लागि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र...
उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त...
दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री प्रचण्ड
दोरम्बा, डाँडाकटेरी नेकपा (माओवादी केन्द्र), दोरम्बा थैलड गा.पा संगठन समिति रामेछापद्वारा आयोजित २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड !
फोटो प्रदीप राज वन्त
संसदको गतिरोध हटाउन पहल गरिरहेका छाैं : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन्।
लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक चल्न दिएको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद...
बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल
काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।
छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधबार...
जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर प्रदर्शन हुने
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष सम्बन्धी निर्णय गरेको हो ।
बैठकले निम्न अनुसारका...
राष्ट्रिय सभा बैठक सर्यो
काठमाडौं । राष्ट्रिय सभा बैठक सरेको छ । यसअघि भोलि दिउँसो १ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै भाद्र ५ गतेसम्म सरेको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतम आज एक...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल...
























