जीईएफको उपाध्यक्षमा अर्थमन्त्री डा. महत निर्वाचित

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री...

सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलायाे : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । नेकपा (माओवादी)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ । यहाँस्थिति बिहीबार इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको एक कार्यक्रममा बोल्नुहुँदै सो धारणा राख्नुभएको हो । भ्रष्टाचारविरोधी अभियान, ललिता...

यस्ताे छ मन्त्रिपरिषद्‌का १६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्नेसहित १६ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्‌ बैठकले जेबी...

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने जनाएकी छिन्। मन्त्रालय सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यसको महत्वपूर्ण आधार...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हान्नाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हान्ना सिंगर हृयाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि हान्ना बुधबार अपराह्न शितल निवास पुगेकी थिइन्...

भुमि अघिकार तथा श्रमिक संगठनको बैठक सम्पन्न

काठमाडाैं । भुमि  अघिकार तथा श्रमिक संगठन काठमाडौं महानगरपालिका कमिटीको दाेस्राे बैठक गणेश श्रेष्ठको अध्यक्षतामा महानगर कार्यालय पुतलीसडकमा भाद्र ५ गते मंगलबार बसेकाे छ । साे बैठकमा नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज...

सुन तस्करी छानबिन गर्न आयोग गठन

काठमाडौं । सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ । दलहरूबीच सुन तस्करीबारेमा छानबिन गर्न आयोग गठन गर्ने सहमति...

एमसीसी कार्यान्वयन गर्न नदिने भन्दै अवरोध अभियान सुरु

काठमाडाैं । बिप्लव नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयन गर्न नदिने भन्दै अवरोध अभियान सुरु गरेको छ । नेकपाले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ - केही दिन यता अमेरिकी परियोजना एमसीसी र नेपाल सरकार बीच...

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। अध्यक्ष लिङ्देन आज बिहान त्यसतर्फ लागेका हुन्। भातृसंगठन प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी...

संसद बैठक बुधबार दिउँसो ३ बजे बस्ने

काठमाडौं । आज ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक नबस्ने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणमा उच्चस्तरीय समितको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानुपर्ने र एमाले अध्यक्ष ओली...

RECENT POSTS

HOT NEWS