कोशी प्रदेशमा सघाउने विषयमा सहमति भएकाे छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनसँग कोशी प्रदेशमा सघाउने विषयमा कुनै सहमति नभएको जनाएका छन्। गठबन्धनसँग मिलेर संघीय संसद्को समितिमा सभापति पाए पनि कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर गठबन्धनलाई सघाउने...

नेविसंघले शुल्क वृद्धिको विरोधमा शवयात्रा निकाले

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शवयात्रा निकालेको छ। नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि माइतीघर मण्डलासम्म शवयात्रा निकालेकाे हाे। प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकाल्ने बताइए पनि प्रहरीले माइतीघरबाट अगाडि...

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने,...

 जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा निर्वाचित

एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो...

 गठबन्धनको नाममा गलत कामको शिकार हुनुहुँदैन : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले गठबन्धनको नाममा गलत कामको शिकार हुन नहुने बताएका छन्। आफूहरुले संविधानको रक्षा गर्ने भनेको र संविधानकै रक्षा गर्न गठबन्धन भएता पनि गठबन्धनले नै एकपछि अर्को उल्लंघन...

धरानबासी जनसमुदायलाई सामाजिक सद्भावका पक्षमा उभिन अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई अपील गर्नुभएको छ । केही दिनयता अशान्त भइरहेको धरानका स्थानीयलाई शनिबार साँझ एक अपील गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गर्नुभएको...

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढ्याे

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत...

सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्‍याउने गतिविधि नगर्न आग्रह

काठमाडौं / पछिल्लो समय सुनसरीको धरान केन्द्रित भएर बढेका साम्प्रदायिक गतिविधिप्रति राजनीतिक दलका नेताहरुले चासो व्यक्त गरेका छन्। प्रमुख दलसहित धरानमा सक्रिय राजनीतिक दलका नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्‌भाव विथोलिने कुनै पनि गतिविध...

राजनीतिक गालीबाट युवापिँढीमा गलत असर पुग्ने : नेता भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपाली राजनीतिमा पछिल्लो समय घृणा, खुट्टा तानातान, गालीगलौज जस्ता गलत संस्कृति बन्दै गएको जनाउनुभएको छ । काठमाडौंंमा आयोजित एक कार्यक्रममा शुक्रबार उहाँले सो कुरा जनाउनुभएको...

एमालेले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने

काठमाडौं । नेकपा (एमाले) ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ। यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न...

RECENT POSTS

HOT NEWS