कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार यादवलाई ट्रमा सेन्टरमा लगिएको...

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीनलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा...

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर

काठमाडौं  । ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । ड्राइभिङ स्कुल सङ्घ, नेपालका पदाधिकारीहरूले पेश गर्नुभएको ज्ञापनपत्र आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले...

कोरोनाकालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले सो बीमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन...

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग...

हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित...

जनताको हक अधिकार दिलाउन माकेको भूमिका अविस्मरणीय : मौलाना

कपिलवस्तु । नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिबार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा...

माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने...

शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले गरेको सम्झौता धाेका : अनेरास्वियु

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठनले अनेरास्वियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौता धाेका भएकाे भन्दै विरोध गरेको छ। अनेरास्वियुले बालुवाटारमा सम्झौता पत्र जलाएर विरोध गरेको हाे। बुधबार...

एमसीसीमा गरिएको १२ बुँदे घोषणा नै झुटको खेती : केपी ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा गरिएको १२ बुँदे घोषणा नै झुटको खेती भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई...

RECENT POSTS

HOT NEWS