खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी गराउन निर्देशन दिएको छ। आयोगले खर्च विवरण...

जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै छैन : प्रम

हेटौँडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन्। आइतबार यहाँ आयोजित समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा उनले जनयुद्धमा जातीय र...

प्रमकाे आसन्न अमेरिका तथा चीन भ्रमणकाबारे दलहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो आसन्न अमेरिका तथा चीन भ्रमणकाबारेमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेका छ्न । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका...

एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित...

‘बिपी साहित्य महोत्सव’ सुरु हुँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडाैं । यही भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि तय भएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले...

लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो...

जसपाको पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका पहिचानमा आधारित राष्ट्रिय समितिले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख...

राष्ट्रपति पौडेल पाटनस्थित कृष्ण मन्दिर दर्शन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ । राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मन्दिर दर्शनका लागि बुधबार दिउँसो पाटन पुग्नुभएको हो । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने...

मानव बेचबिखन कारबाही प्रभावकारी भएन : केपी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्नमाथि कारबाही र पीडितको उद्धार गरी स्वदेश फिर्ती गर्ने काम प्रभावकारी हुन नसकेको बताएका छन् । मानव बेचविखनविरूद्धको १७ ‌औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना...

RECENT POSTS

HOT NEWS