राष्ट्र निर्माणमा सबै एकजुट हुनपर्ने : प्रदेश प्रमुख गुरुङ
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
संविधान दिवसको उपलक्ष्यमा...
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा
काठमाडौं । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ । सो संगठनद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो।
उक्त पत्रकार सम्मेलनमाअखिल (क्रान्तिकारी)...
दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकार अनुसन्धान,...
दीर्घकालीन नीति कार्यक्रम कार्यान्वयनमा सरकार प्रतिबद्ध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकार अनुसन्धान,...
गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने
काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे जानकारी दिन सोमबार...
सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट
काठमाडौं । सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्।
घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर...
राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल...
किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?
काठमाडौं । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे। सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत...
जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम...
सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्।
नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा...
























