प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई अघि बढाउने प्रतिबद्धता
एकराज पाठक
बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि...
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
काठमाडौं । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल...
संसद् होइन, सांसदकै क्षमता कमजोर छ: अध्यक्ष केसी
काठमाडाैं । नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, ‘चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ।’
‘जनतासमक्ष के भन्ने...
नेपाल र चीनबीच १० सम्झौता र ३ वटा समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले चिनियाँ समकक्षी ली छ्याङसँग सोमबार बेइजिङमा भेटवार्ता गरे । ‘ग्रेट हल अफ दि पिपुल’ मा भएको भेटपछि प्रतिनिधिमण्डल स्तरको वार्ता भयो, अनि दुई देशका अधिकारीहरुले १० सम्झौता र...
कर्णालीको सम्पन्नतालाई भाषणमा विलय गरियो : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले यहाँको सम्पन्नतालाई भाषणमा विलय गरिएको बताएका छन् ।
नेपाल सरकार, जलस्रोत तथा ऊर्जा आयोगको सचिवालय काठमाडौँद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘नदी बेसिन योजना, जलविद्युत् विकास गुरुयोजना तथा रणनीतिक वातावरण...
गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा
गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि...
बीआरआईमा सक्रियतापूर्वक सहभागी जनाउने प्रमकाे उद्घोष
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रियतापूर्वक सहभागी जनाउने उद्घोष गरेका छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भई न्युयोर्कबाट सोझै चीनको हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहालले त्यहाँ चिनियाँ राष्ट्रपति...
दुई समितिको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।
नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक...
पार्टीका समस्या बाहिर गीत गाएर समाधान हुँदैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक...
आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका...























