पूर्वप्रधानमन्त्री ओलीले सदनमा गरेको लामो सम्बोधन गरेकाले आलोचना
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा गरेको लामो सम्बोधनको बिहीबार पनि आलोचना भएको छ। माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वप्रधानमन्त्रीका रुपमा ओलीलाई प्राप्त असीमित समयको दुरुपयोग भएको बताइन्। मंगलबारको बैठकमा ओलीले झन्डै २ घण्टा...
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका...
जसपाका महिला सांसद सम्मानित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।
पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा...
सरकार र आन्दोलनरत शिक्षकहरूबीच पाँच बुँदे सहमति
काठमाडाैं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।
यसअघि सरकार र शिक्षक महासङ्घबीच...
प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोज गरिने
छेन्दु (चीन) । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छेन्दुस्थित पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुभएको छ ।
यसअघि तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुग्नुभएकका प्रधानमन्त्री प्रचण्डलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ...
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई...
धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष
काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन...
इन्द्रजात्राकाे अवसरमा राष्ट्रपति पौडेल वसन्तपुर हिँडेर जाने तयारीमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।
आज (बिहीबार) दिउँसो वसन्तपुरमा आयोजना हुने विशेष समारोहमा जुद्ध सालिकबाटै हिँडेर जाने तयारीमा राष्ट्रपति रहे पनि सुरक्षा निकायले भने अझै...
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरे
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरूले पद तथा गोपयिनताको शपथ ग्रहण गरेका छन् ।
आज (बुधबार) राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित एक समारोहबीच उनीहरुले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...
जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने : कार्यवाहक प्रधानमन्त्री खड्का
सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।
बुधबार सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी...
























