प्रधानमंत्रीलाई ब्यावशायीहरुको खबरदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लखेटेर अर्थतन्त्र नचल्ने उल्लेख गर्दै अहिले देखिएको आर्थिक मन्दी सुधारका लागि छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल समेत...
समाजवादी पार्टीप्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष नेपाल
दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।
एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत मंगलबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...
इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
काठमाडौं। सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली...
इजरायलमा रहेका नेपालीहरूकाे विषयमा चासो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक बाेलाइयाे
काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाउनुभएको छ।
सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा...
धार्मिक सद्भाव खल्बल्याउने काम भएकोले अब तुरुन्त बन्द गर्नुपर्छ : रामहरि खतिवडा
काठमाडौं । कांग्रेस सांसद तथा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले केही व्यक्ति तथा पार्टीले धर्मका नाममा राजनीति गरेर धार्मिक सद्भाव खल्बल्याउने काम भएको जनाएका छन् । उनले त्यसरी धार्मिक सद्भाव खल्बल्याउने...
समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न
भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।
पार्टीले...
प्रधानमन्त्री ‘प्रचण्ड’ र भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूबीच भेटवार्ता
काठमाडौं । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी भएका सिफारिसमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस...
नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हटछ : पर्यटनमन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू)कोसुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किरातीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा...
राष्ट्रिय सभा बैठक : बजार अनुगमन गर्न सांसदको माग
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ ।
आजको बैठकको शून्य समयमा सांसद उदयबहादुर बोहराले भन्नुभयो “दसैँ, तिहार र...























