उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना
काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी...
मानव अधिकारको विधेयक बनाउन सैद्धान्तिक स्वीकृति
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे जानकारी...
गृहमन्त्री श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी
बेइजिङ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा...
प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वभरीका नेपालीहरुले समाजवादी मोर्चाप्रति आशा र भरोसा गरेको दाबी गरेका छन्।
सोमबार सुदूरपश्चिमको धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिलाई सुदृढ गर्ने जिम्मेवारी...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माकेले विश्वासको मत दिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत दिने भएको छ । आज (सोमबार) बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले केन्द्रीय समितिको सहमती लिएर विश्वासको मत दिने निर्णय गरेको...
कालापानीमा भारतीय प्रमंको नांगो हस्तक्षेप हुँदा सरकार मौन
काठमाडौ । नेकपा (एमाले) का नेता भीम रावलले देश जोगाउनको लागि संघीयता खारेज गर्नुपर्ने हुनसक्ने बताएका छन्।
नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप हुँदा सरकार कोशीको कुरुप सत्ताको खेलमा रहेको आरोप लगाए।
उनले...
देशमा भ्रष्टाचार, अराजकता व्याप्त
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम...
एमालेले कोशीमा कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन
काठमाडौं । नेकपा (एमाले)ले कोसीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेको छ । कांग्रेसका नेता शेखर कोइराला पक्षका आठ सांसदले एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली...
अपांगता भएका व्यक्तिका अधिकार कार्यन्वयनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपांगता भएका व्यक्तिका सम्भव सबै अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधनमन्त्री प्रचण्डले राष्ट्रियसभा सदस्य प्रकाश पन्थले प्रस्तुत गरेको अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको...
सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी
काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
नेताहरुका अनुसार असोज...
























