प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ ।
विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सेनाको सङ्ख्या घटाउनु पर्छ...
बाँकेकाे जनमत पार्टीमा २१ जना पर्यवेक्षक मनोनीत
नेपालगन्ज । जनमत पार्टी जिल्ला समन्वय समितिको कार्यालय वाँकेले अाज २१ जना पर्यवेक्षक मनोनीत गरेकाे छ ।
पर्यवेक्षक शुभम गुप्ता , रेखा झा, मुबारक शेष राजु, नरेन्द्र दशाैदि , माेना रजक , हेमराज धाेबी,पबित्रा लामिछाने...
वियोगको शोकको घडिमा पाएको साथले थप जिम्मेवार हुन प्रेरित : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई...
देउवाले पदाधिकारी बोलाए
काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।
देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएको एक...
नेवाः संघद्वारा संरक्षक र सल्लाहकार घोषणा
काठमाडाैं । नेपाल समाजवादी नेवाः संघले आफ्नो संरक्षक र सल्लाहकार घोषणा असार २६ गते मंगलबार गरेको छ ।
नेपाल समाजवदी पार्टीया अध्यक्ष डा. बाबुराम भट्टराइको प्रमुख आतिथ्यतामा भएको घोषणा बैठकमा मा. गंगानारायण श्रेष्ठ, हिसिला यमि,...
सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं भनेपछि मन्त्री बस्नेत यसरी प्रस्तुत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको जनाएका छन् ।
त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले...
प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगि
काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।
बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
‘तीन...
राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त रहेको...
दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा...
























