प्रतिनिधि सभा बैठक आज बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सभामुखले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनुहुने...

नेकपा एमाले पार्टीकाे १६ वडा स्तरीय भेलाबाट पुनकमिटी गठन

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा नेकपा एमाले पार्टीकाे १६ वडा स्तरीय भेलाबाट पुनकमिटी गठन मदर ब्याक्वेटमा श्रावण १३ गते शनिबार सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) काठमाडौं महानगरपालिका बोर्डका कृष्ण...

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित  ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा...

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ । ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ...

सरकारको कर नीतिविरुद्ध जनता आन्दोलित

करको दर फराकिलो बनाउँदै आएको सरकार भन्सारमा पनि जनविरोधी बन्दै काठमाडौं / विमानस्थलबाट क्विन्टल सुन तस्करी हुँदा पनि थाहा नपाउने सरकारले जनताले दैनिक प्रयोगका लागि ल्याएको सामानमा भने कर लिन थालेपछि चौतर्फी विरोध सुरु भएको...

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र...

कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । यही साउन २ गतेदेखि चलिरहेको केन्द्रीय समितिको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको आज बुधवार सभापति शेरबहादुर देउवाले जवाफ दिएका छन्। उनले  आफ्नो धेरै...

प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन...

एस केन्द्रीय कमिटी बैठक साउन तेश्राे सातामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौंमा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले...

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाइजेरियाका पूर्वराष्ट्रपतिको भेट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुग्नुभएका अध्यक्ष ओलीले हिजो...

RECENT POSTS

HOT NEWS