प्रधानमन्त्री प्रचण्डद्वारा टर्की भूकम्पमा मृत्यु भएकोप्रति श्रद्धाञ्जली अर्पण

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट...

राष्ट्रिय सभाको बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७६’ पारित

काठमाडाैं  । राष्ट्रिय सभाको सोमवारको बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल...

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...

नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई...

एमालेले केन्द्रीय कमिटी बैठक बोलायाे

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने...

रवि लामिछानेले मिडिया र पत्रकारको नामै लिएर धम्की दिएको भन्दै महासंघले गंभीर ध्यानाकर्षण

काठमाडाैं । पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गरेरै विभिन्न पत्रकारहरुको नामै लिएर थर्काएपछि नेपाल पत्रकार महासंघले गंभीर आपत्ति जनाएको छ । आज पत्रकार सम्मेलनमा आफ्नो खेदो गरेको भन्दै अमित ढकाल, शिव गाँउले...

रास्वपाका सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति...

सांसद शारदा शङ्करप्रसाद कलवार जसपा प्रवेश

बरा। मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्करप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गर्नुभएको छ। बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको हो। उहाँले नेकपा (एमाले)का उम्मेदवार बलवीर चौधरी...

भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति ध्यानाकर्षण

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको...

कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै आयोगमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन्। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि...

RECENT POSTS

HOT NEWS